• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
ओलम्पिक डे स्क्वास : अमृतको विजयी सुरुआत
खेलपाटी संवाददाता
बुधबार, असार १, २०७९ खेलपाटी संवाददाता
ओलम्पिक डे स्क्वास : अमृतको विजयी सुरुआत

काठमाडौं ।  ओलम्पिक डे स्क्वास प्रतियोगिताको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले विजयी सुरुआत गरेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन बुधबार अमृतले सुर्जन श्रेष्ठलाई सजलै ११-१, ११-२, ११-३ ले हराएर विजयी सुरुआत गरेका हुन्।

यस्तै अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि जित निकालेका छन् ।

अमिरले रिद्धि शाक्यलाई ११-१, ११-४, ११-३, विनोदले राज महर्जनलाई ११-६, ११-४, ९-११, ११-५, उमितले मित्र गुराउलाई ११-४, १२-१०, ११-३, दिपकले दिलिप नाथ अधिकारलाई ९-११, ११-८, ९-११, ११-४ र ११-५, प्रवीणले अनिल वज्राचार्यलाई ११-५, ११-५, ११-६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११-७, ११-९ र ११-४ ले हराए ।

शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।

५० वर्षमाथिको भेट्रान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११-७, ११-५, ११-५, दिलिप अधिकारीले अजय सिम्हलाई ११-९, १५-१३, ११-३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०-१२, ११-९, ११-८, ११-१, विदुर धमलाले रोविन शाक्यलाई १३-११, ६-११, १३-११, ८-११, ११-७ र विनोद शाक्यले रत्न महर्जनलाई ११-२, ११-३ र ११-४ ले पराजित गरे ।

यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा स्क्वास संघले सञ्चारकर्मी प्रज्ज्वल शाक्यलाई मिडिया सल्लाहकारमा मनोनित गरेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
अरहन्त र स्वस्थनी फाइनलमा
अरहन्त र स्वस्थनी फाइनलमा
अरहन्त, अमिर, बिपना र स्वस्थानी फाइनलमा
अरहन्त, अमिर, बिपना र स्वस्थानी फाइनलमा
अरहान्त र विपना स्क्वास च्याम्पियन
अरहान्त र विपना स्क्वास च्याम्पियन
अरहान्त, राजेन्द्र स्क्वासको क्वाटरफाइनलमा
अरहान्त, राजेन्द्र स्क्वासको क्वाटरफाइनलमा
स्क्वासकी विपना प्रि-क्वार्टरफाइनलमा पराजित
स्क्वासकी विपना प्रि-क्वार्टरफाइनलमा पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP