• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्क्वास स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
अरहान्त र अमृत सेमिफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, साउन २४, २०७५ खेलपाटी संवाददाता
अरहान्त र अमृत सेमिफाइनलमा
काठमाडौं । साबिकको विजेता अरहान्तकेशर सिम्ह र अमृत थापा मगर तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् 
 
बिहीबार भएको क्वाटरफाइनलमा अरहान्तले राकेश गुप्ता र अमृतले सुगम तुल्सानलाई पराजित गरे ।  उनीहरुसंगै राजेन्द्र शाक्य र प्रवीणवीरसिंह कंशाकार पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । राजेन्द्रले ज्ञानु चौधरी तथा प्रवीणले दिलिप अधिकारीलाई समान ३–० को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा साविकको विजेता भावना सुनुवारले स्वस्थानी श्रेष्ठलाई ३–० तथा कृष्णा थापाले विपना ब्लोनलाई ३–० को सीधा सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले रोहन नेपाली र सलिन थापा मगरले राजेश परियारलाई समान २–० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
सोही स्पर्धाको गल्र्समा सपना ब्लोनले आयुशा श्रेष्ठ तथा मुस्कान राउतले श्रीमाया लामाको चुनौती समाप्त पार्दै फाइनलमा स्थान पक्का गरे । सपना र मुस्कान दुवैले प्रतिद्वन्द्वीलाई २–० ले निराश पारे ।
 
मास्टर्स ५० वर्षमाथि सिंगल्समा दिलिप अधिकारीले अनिल वज्राचार्यलाई ३–२, सुरेश गुरुङले किशोर महर्जनलाई ३–० तथा इन्द्रबहादुर कार्कीले मनोजबहादुर श्रेष्ठलाई ३–० को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सुदीपबहादुर सिंहले प्रेम सिंहबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाए ।
 
पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।
kamana bank

clasic tec

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP