• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा भ्रष्टाचारको छानबिन गर्न खेलकुद मन्त्रालयद्वारा समिति गठन
खेलपाटी संवाददाता
मंगलबार, माघ ८, २०७५ खेलपाटी संवाददाता
एन्फा भ्रष्टाचारको छानबिन गर्न खेलकुद मन्त्रालयद्वारा समिति गठन
फाईल फोटो : खेलकुद मन्त्री जगत विश्वकर्मा सहित मन्त्रालयका सचिव मोहन सापकोटा र राखेप सदस्य सचिव केशव कुमार विष्ट ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फामा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ ।

खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित गठन गरेका छन् ।

समितिमा मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् । समितिलाई १० दिन भित्र छानविन गरि प्रतिवेदन बुझाउन निर्देशन दिईएको खेलकुदमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको बिषय सार्वजनीक रुपमा उठेपछि युवा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले समेत एन्फाको विवादको बिषयमा चासो राखेपछि मन्त्रालय समिति गठन गर्ने निर्णयमा पुगेको हो ।

केही दिन अगाडी प्रधामन्त्री केपी ओलीले खेलकुद मन्त्री सहित राखेप पदाधिकारीलाई बालुवाटार बोलाएर एन्फा विवादका बिषयमा चासो राखेका थिए । प्रधानमन्त्रीको चासो लगत्तै खेलकुद मन्त्रालयले एन्फाभित्रको विवादका बिषयमा आवश्यक अध्ययन गरिरहेको थियो ।

एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले एन्फा निर्वाचनमा ब्यापक आर्थिक अनियमितता भएको बताउँदै पत्रकार सम्मेलन गरेका थिए । एन्फाविरुद्व आन्दोलनमा उत्रिएका चार जिल्ला फुटबल संघले लगत्तै पत्रकार सम्मेलन गरेर निर्वाचनमा भएको भनिएको आर्थिक अनियमितताको अडियो टेप सार्वजनीक गरेका थिए ।

साथै चार जिल्ला फुटबल संघले एन्फा नेतृत्व र वर्तमान कार्यसमितिले ठुलो भ्रष्टाचार र आर्थिक अनियमितता गरेको जिकिर गर्दै १४ बुँदे आरोप लगाएका थिए ।

कुँवर र चार जिल्ला फुटबल संघले छानविनका लागि मन्त्रालय, राखेपमा उजुरी दिएपछि सरकार छानबिन समिति गठन गर्ने निष्कर्शमा पुगेको हो ।

राखेपले छानबिन समिति गठन गर्न मन्त्रालयसंग सहमती मागेकाे थियाे । तर मन्त्रालय आफैले समिति गठन गरेर एन्फा विवादको बिषयमा छानविन गर्ने अग्रसरता देखाएको हो ।

एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफुमाथि लागेका सबै आरोप निराधार भएको बताएको थियो । फुटबल गतिविधिलाई अवरोध पु¥याउन केही व्यक्ति फुटबल संघविरुद्व लागेको एन्फाको भनाई छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP