• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
तेक्वान्दो संघले भन्यो, 'तेक्वान्दो गतिविधिको अधिकार हामीले पायौं' 
खेलपाटी संवाददाता
बिहीबार, पुस २१, २०७९ खेलपाटी संवाददाता
तेक्वान्दो संघले भन्यो, 'तेक्वान्दो गतिविधिको अधिकार हामीले पायौं' 

काठमाडौं । नेपाल तेक्वान्दो संघले नेपालमा तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि गर्ने अधिकार आफ्नो मातहतमा रहेको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले द्वारा विघटित तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै तेक्वान्दो गतिविधिको अधिकार आफुसँग रहने बताएको हो ।

kamana bank
clasic tec

उच्च अदालत पाटनले संघको दर्ता खारेजविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेपछि संघले तेक्वान्दोको सम्पूर्ण गतिविधि आफ्नो मातहतमा रहेको जानकारी गराएको हो ।

राखेपले गरेको दर्ता खारेजीविरुद्ध संघले दायर गरेको रिटमा उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामजी प्रधान र दिपेन्द्र अधिकारीको इजलासले रिटको अन्तिम निरुपण नभएसम्मका लागि कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

'मुद्दाको अन्तिम निरुपण नभएसम्मका लागि खारेजको निर्णय कार्यन्वयन नगर्नु अन्तरिम आदेश आएको छ,' पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव दीपराज गुरुङले भने, 'जसअनुसार अब राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि यस संघले गर्नेछ ।'

महसचिव गुरुङले विश्व तेक्वान्दोलाई समेत पछिल्लो विवादबारे जानकारी गराएको र त्यहाँबाट आफ्नो काम यथावत रहेर गर्न भनेको समेत बताए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई विघटन गरेको थियो । 

राखेपले अस्तित्वमा रहेको  नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको थियो । 

यस्तै राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको थियो ।

तर, संघका अध्यक्ष प्रकाश शमशेर राणाले राखेप, युवा तथा खेलकुद मन्त्रालयसहित पाँच संस्थालाई विपक्षी बनाएर पुस ५ गते मुद्दा दायर गरेका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP