• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागका स्वर्णधारीलाई २५ लाख दिन तरुण दलको माग
खेलपाटी संवाददाता
बुधबार, मंसिर २५, २०७६ खेलपाटी संवाददाता
सागका स्वर्णधारीलाई २५ लाख दिन तरुण दलको माग


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई जनही २५ लाख रुपैयाँ दिन सरकारसंग माग गरेको छ ।

बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै तरुण दलले देशको ईज्जत बचाउन महत्वपुर्ण भुमिका खेल्ने खेलाडीलाई धन्यवाद दिदै सागका स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँ दिन माग गरेको हो ।

kamana bank
clasic tec

तरुण दलले साग खेलकुदको रकमबाट मन्त्रीहरुलाई दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर गर्दै खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिने, पुरानो नीजि साईकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पारेर निन्दनीय कार्य गरेको आराप लगाएको छ ।

तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेको छ ।

Image may contain: text

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP