• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, चैत ११, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
‘मेरो रेकर्ड अरुले ब्रेक गरे झनै खुसी हुन्छु’
खेलपाटी संवाददाता
सोमबार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता
‘मेरो रेकर्ड अरुले ब्रेक गरे झनै खुसी हुन्छु’
गाैरिका सिह । फाेटाे : खेलपाटी

काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंहले आफ्नो कीर्तिमान अरुले भंग गरे अझै खुसी हुने बताएकी छिन् ।

दक्षिण एसियाली खेलकुदको ईतिहासमा नेपालकोतर्फबाट एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी गौरिकाले आफुले कायम गरेको कीर्तिमान अरुले भंग गरेमा आफुलाई खुसी मिल्ने बताएकी हुन् ।

kamana bank
clasic tec

उनले यस बर्ष नयाँ प्रशिक्षक राखेर अभ्यास गरेको बताउँदै ४ स्वर्ण आउने बिषय आफुलाई थाहा नभएको बताईन् ।

‘यो बर्ष नयाँ प्रशिक्षक राखेर अभ्यास गरेको थिए । ४ स्वर्ण आउँछ भनेर थाहा थिएन । तर खुसी छु ।’ उनले भनिन् ।

ओलम्पियन गौरिकाले सोमबार सय मिटर फ्रिस्टाईलमा स्वर्ण जित्दै १३ औं सागमा स्वर्ण संख्या चार पुर्याएकी छिन् ।

उनले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्य सहित ९ पदक जितेकी छिन् ।

‘सबैभन्दा राम्रो सय मिटर फ्रिस्टाईल हो । सबैले साथ दिनुभयो । नतिजा हेर्दा मेरो सात्तो नै गयो ।’ उनले भनिन् ।

गौरिकाले १२ औं सागमा १ रजत र ३ कास्य जितेकी थिईन् ।

उनले आफ्नो सफलताको श्रेय परिवारका सदस्यलाई दिईन् ।

गौरिकाले अबको लक्ष्य ओलम्पिक छनोट रहेको भन्दै त्यसमा आफुले तयारी गर्ने बताईन् ।

‘केहि सयम यहाँ बस्छु । म अझै बच्चा छु । स्विमिङ त खेल्छु ।’ उनले भनिन्, ‘ओलम्पिक छनोटको तयारी गर्नुछ । ९ महिना छ । त्यही सोचिरहेको छु ।’

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
रजत विजेता खो खो टोलीको स्वागत
रजत विजेता खो खो टोलीको स्वागत
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
बराबरीमा रोकियो कोरिया
बराबरीमा रोकियो कोरिया
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP