• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सेपाकताक्रो सेपाकताक्रो
  • गृहपृष्ठ
  • सेपाकताक्रो
national life insurance ad
तेस्रो दक्षिण एसियाली सेपाकताक्रो शुक्रबारबाट
खेलपाटी संवाददाता
मंगलबार, असार ५, २०७५ खेलपाटी संवाददाता
तेस्रो दक्षिण एसियाली सेपाकताक्रो शुक्रबारबाट

काठमाडौं ।  तेस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप शुक्रबारबाट सुरु हुने भएको छ  । नेपाल सेपाकताक्रो संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको असार २ देखि १० गतेसम्म हुने जानकारी दिएको हो । 

दुई दिने प्रतियोगिता राजदल ब्यारेकको कभर्ड हलमा हुनेछ । प्रतियोगितामा पुरुष टिमले रेगु र क्वाड तथा महिला टिमले रेगु र डबल इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।  जसमा ४ स्वर्ण, ४ रजत र ८ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । 

kamana bank
clasic tec

प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी हुनेछन् ।  भुटान र माल्दिभ्स पर्यवेक्षकको रुपमा रहने आयोजक संघले जनाएको छ । 

राष्ट्रिय खेलकुद परिसद र दक्षिण एसियाली सेपाकताक्रो महासंघको स्वीकृतिमा हुन् लागेको प्रतियोगितामा ३० महिला, ३० पुरुष र ३० अफिसियल गरी कुल ९० जनाको सहभागिता रहने छ । 

यो च्याम्पियनसिप नेपालले सन् २०१२ मा आयोजना गरेको थियो ।  जसमा भारत पहिलो, नेपाल दोस्रो र पाकिस्तान र श्रीलंका तेस्रो भएको थियो ।  यस्तै कोलम्बोमा भएको दोस्रो संस्करणमा नेपालका महिला र पुरुष टिमले रजत जितेको थियो । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP