• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
‘एसियन गेम्स फर फन’ सम्पन्न
खेलपाटी संवाददाता
शुक्रबार, फागुन ५, २०७९ खेलपाटी संवाददाता
‘एसियन गेम्स फर फन’ सम्पन्न

काठमाडौ । हानचोउ एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शुक्रबार ‘एसियन गेम्स फर रन’ आयोजना सम्पन्न भएको छ ।

एसियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरवार स्क्वायरमा सम्पन्न भएको थियो ।

फन रन पाटन दरवार स्क्वारबाट सुरु भएर गा बहाल, पुल्चोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हु“दै फेरि पाटन दरवार स्क्वारमै आएर टुंगिएको थियो । दौडमा कमिटीसँगै युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै स्कुलका विद्यार्थी, पत्रकार र खेल प्रेमी गरेर पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो ।

बिहान सात बजे सुरु भएको फन रनका क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताको कामना गरे । यस्तै हानचोउ एसियाली खेलकुदका समारोह विभागका सहायक निर्देशक वाङ मिङख्वाले प्रतियोगिताका क्रममा सबैलाई हानचाउमा स्वागत गर्न आफुहरु आतुर रहेको बताए ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै खेलका संघलाई पदक प्रदान गरिएको थियो । यस्तै सहभागी सबैलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसै अवसरमा प्रतियोगिताबारे सही उत्तर दिन छ जना भाग्यमानी विजेतालाई मस्कट पनि प्रदान गरिएको थियो ।

प्रतियोगिता सन् २०२२ मै हुनु पर्ने थियो । तर कोभिड संक्रमणको महामारीबीच एक वर्ष पछाडि सारिएको थियो । हानचाउ एसियाली खेलकुद आयोजना कमिटीले अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुने बताउदै आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगिताका लागि ५६ आयोजना स्थल र ३१ प्रशिक्षण केन्द्र तयारी अवस्थामा छ ।

यस्तै पाँच एसियन भिलेज पनि तयार अवस्थामै छन् । प्रतियोगितामा कुल ४० खेलका ६१ विधामा ४ सय ८४ स्पर्धा हुनेछन् र तिनको खेल कार्यक्रम तय भइसकेको छ । प्रतियोतिगा सञ्चालनका लागि सबै प्राविधिक पदाधिकारीको नियुक्त भइसकेको छ । यस्तै प्रतियोगिता सञ्चालनका लागि चाहिने सबै कर्मचारीको पनि नियुक्त भइसकेका छन् । प्रतियोगिताका लागि ३८ हजार स्वंय सेवक पनि तयारी अवस्थामा छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
मञ्जुश्री ट्रेल रेस चैतदेखि
मञ्जुश्री ट्रेल रेस चैतदेखि
एड्भेन्चर च्यालेन्जको उपाधि श्री गोरखबहादुरलाई
एड्भेन्चर च्यालेन्जको उपाधि श्री गोरखबहादुरलाई
सन्तोषी र मिंगमारलाई शाइन रेसुङ्गा रनको उपाधि
सन्तोषी र मिंगमारलाई शाइन रेसुङ्गा रनको उपाधि
एथलेटिक्स टोली पाकिस्तान जाने
एथलेटिक्स टोली पाकिस्तान जाने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP