• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
एसियन क्रस कन्ट्री नेपालमा हुने पक्का
खेलपाटी संवाददाता
आइतबार, माघ १५, २०७९ खेलपाटी संवाददाता
एसियन क्रस कन्ट्री नेपालमा हुने पक्का

काठमाडौं । एसियन क्रस कन्ट्रीको १६ औं संस्करण नेपालमा आयोजना हुने पक्का भएको छ । थाईल्याण्डको बैंककमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिप सम्बन्धि बैठकले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समयमा नेपालमा आयोजना गर्ने पक्का गरेको हो ।

बैठकमा सहभागी हुने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव बिक्रम शाह र संघका मानार्थ सदस्य समेत रहेका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी थाईल्याण्डको बैंकक पुगेका थिए । बैंककमा नेपाली टिमले एसियन एथलेटिक्स एसोसियसनका अध्यक्ष डालन अल हामिद सहित प्राविधिक कमिटीसँग छलफल गरेको थियो । 

kamana bank
clasic tec

छलफलले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समय मार्च ९ अर्थात यही फागुन २५ गते काठमाडौंमा आयोजना गर्ने पक्का गरेको हो । एसियन एथलेटिक्स संघको नेतृत्व र प्राविधिक कमिटीसँगको छलफलपछि प्रतियोगिताको मिति टुङ्गो लागेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलपाटीलाई बताए । 

‘नेपालमा एसियन क्रस कन्ट्री आयोजना गर्ने भनिएको थियो तर पक्का भएको थिएन । आयोजक देश नेपालले प्रतियोगिताको मिति स्विकृत नगर्दासम्म अन्यौलको अवस्था थियो । बैठकपछि प्रतियोगिता नेपालमा हुने पक्का भएको छ । सोही अनुसार एसियन एथलेटिक्स एसोसियसनले आफ्नो क्यालेन्डरमा समेत प्रतियोगिताको मितिलाई सार्वजनीक गरेको छ ।’ भण्डारीले भने ।

प्रतियोगितामा एसियाका ४५ देशका ४ सय बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । नेपालले बिट गरेर ५ हजार डलरमा प्रतियोगिता आयोजनाको अधिकार लिएको थियो । तर अपेक्षित रुपमा प्रतियोगिताको तयारी अघि बढ्न सकेको थिएन । प्रतियोगिता आयोजनाका लागि स्रोतको सुनिश्चितता नहुँदा एसियन क्रस कन्ट्री आयोजना अन्यौलकै अवस्थामा थियो । 

प्रतियोगिता सञ्चालनका लागिग करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकले हिसाबले नेपालले एसियन एथलेटिक्स एसोसियसनबाट करिब २५ लाख रुपैयाँ पाउने निश्चित भएपनि अन्य स्रोतको जुट्न सकेको थिएन । एसियाली स्तरको ठुलो खेल स्पर्धामा बागमती प्रदेश सरकारले चासो देखाएपछि प्रतियोगिताको आयोजना सम्भव हुने देखिएको हो । काठमाडौंको गोकर्णमा हुने भनिएको यस प्रतियोगितालाई बागतमी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले समेत प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

नेपालमा दोस्रो पटक एसियन क्रस कन्ट्री आयोजना हुन लागेको हो । सन् २००२ मा पहिलो पटक नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजना भएको थियो । 
 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP