• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आठौं राष्ट्रिय खेलकुद : स्वर्ण मै आर्मीको 'शतक'
खेलपाटी संवाददाता
बुधबार, वैशाख ११, २०७६ खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद :  स्वर्ण मै आर्मीको 'शतक'

नेपालगंज । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ ।

बृहत खेलकुद प्रतियोगिता सकिन अब मात्र एक दिन बाँकी रहेको छ । बुधबार विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ ।

प्रतियोगिताको १४ औं दिन सकिदा २६६ स्वर्णसहित कुल ९२७ पदकको टुंगो लागेको छ । हालसम्म ३१ खेलको प्रतिस्पर्धा  सकिएको छ ।

आठौंमा मंगलबारसम्म टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो र बक्सिङ खेल सकिएको छ ।

अब चार खेलहरु भलिबल, क्रिकेट, फुटबल र पौडीको प्रतिस्पर्धा बाँकी रहेको छ । चारै खेल बुधबार सकिने छ ।

हालसम्म पदका तालिका विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

आठौं सकिन एक दिन बाँकी रहदा पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ । आर्मीले स्वर्ण पदक मै शतक पुरा गरिसकेको छ ।

सर्वाधिक पदक जितेको आर्मीले १०७ स्वर्ण, ६३ रजत र ५६ कांस्य पदकसहित कुल २२६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ४८ स्वर्ण, ५७ रजत र ६१  कांस्यसहित कुल १६६ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४० कांस्यसहित कुल १२६ पदक जितेको छ । 

प्रदेश ३ ले १९ स्वर्ण, ३५ रजत र ५२ कांस्य पदक गरी १०६  पदक हात पारेको छ ।

प्रदेश ५ ले ९ स्वर्ण, २० रजत र १४ कांस्यसहित ७३ पदक जित्दा गण्डकीले ९ स्वर्ण,१३ रजत र ३४ कांस्यसहित ५६ पदक जितेको छ 

यस्तै सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, ८ रजत र २९ कांस्यसहित ४५ पदक जितेको छ ।

त्यस्तै प्रदेश १ ले ७ स्वर्ण, १६ रजत र ५० कांस्य सहित ७३ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण,७ रजत र १६ कांस्यसहित २९ पदक जितेको छ ।

एनआरएनएले ५  स्वर्ण र ५ कांस्यसहित १० पदक जितेको छ भने कर्णाली प्रदेशले ३  स्वर्ण, ४ रजत र १० कांस्यसहित १७  पदक जितेको छ ।

पदक तालिका :
 
Province 1 7 16 50 73
Province 2 6 7 16 29
Province 3 19 35 52 106
Gandaki Province  9 13 34 56
Province 5 9 20 44 73
Karnali Province 3 4 10 17
Farwest Province 8 8 29 45
Nepal Army 107 63 56 226
Nepal Police 45 41 40 126
APF 48 57 61 166
NRNA 5 0 5 10
Total 266 264 397 927
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP