• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार खेलाडी
खेलपाटी संवाददाता
शुक्रबार, असोज १२, २०८० खेलपाटी संवाददाता
एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार खेलाडी

काठमाडौं । एसिया प्यासेफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् । आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् । 

विभिन्न पाँच विधामा हुन लागेको प्रतियोगितामा नेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिष भारतले सहभागीता जनाउने छन् । सिताराम न्यौपाने टिम म्यानेजरको रुपमा नेपाली टिममा सहभागी छन् । 

ओलम्पिक ढाचाको मोटरस्पोर्ट्सको पहिलो एसिया प्यासिफिक च्याम्पियनसिपमा कार्टिङ स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिङ स्लालम र अटो जिमखाना गरि ५ विधा समावेश गरिएको छ । नेपालबाट कार्टिङ स्लालम कपमा बर्षा बस्नेत र अमनकुमार चौधरी तथा अटोजिमखानामा अमरज्योती रञ्जित र आशिष भारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले सहभागीताका लागि नाम दर्ता गराएका छन् ।

पहिलो पटक ओलम्पिक ढाचामा सञ्चालन हुन लागेको एसियाली स्तरको प्रतियोगितामा नेपालबाट सहभागी वर्षा अटो जिमखाना नेपालकी च्याम्पियन हुन् । उनी सन् २०२३ को पावर टू पावर स्टेरिङमा पहिलो भएर प्रतियोगितामा जान लागेकी हुन् । अमन, अमरज्योती र आशिषले राष्ट्रिय तथा अन्तराष्ट्रिय बाइक रेसिङमा प्राप्त गरेको नतिजा र सफलताका आधारमा एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागीताका लागि पठाईएको नेपाल अटोमोबाइल एसोसियसन (नासा नेपाल)ले जनाएको छ ।

यसअघि एफआईए मोटर स्पोर्ट गेम्सको रुपमा गतवर्षदेखि फ्रान्सबाट सुरु भएको प्रतियोगिता मोटर स्पोर्टस एसोसियन अफ मेलेसियासँगको सहकार्यमा पहिलो पटक आयोजना हुन लागेको हो । १५ वर्ष अघिदेखि नेपालमा सुरुवात भएको मोटर स्पोर्ट्सले पहिलो पटक ओलम्पिक ढाचामा एसियाली स्तरको प्रतियोगितामा सहभागीता जनाउन लागेको हो । 

सर्ट सर्किटलाई आधार गरेर डिजाईन गरिएको च्याम्पियनसिपमा नेपालले अटो जिमखानाबाट पदकको आशा गरेको छ । यसअघि अमरज्योती रञ्जितले एसिया प्यासिफिक अटो जिमखान च्याम्पियनसिपको फाइनल राउण्डसम्मको यात्रा तय गरेका थिए ।

प्रतियोगितामा सहभागी हुने दर्ता शुल्क, यातायात, होटल, गेयर र ग्याजेट गरि करिब १६ लाख रुपैयाँ खर्च हुने नासा नेपालले जनाएको छ । प्रतियोगितामा लाग्ने खर्च नासा नेपालको आन्तरिक श्रोत र खेलाडीबाट ब्यवस्थापन गरिएको नासा नेपालले जनाएको छ । 

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले अटो जिमखानामा राम्रो प्रर्दशनको अपेक्षा गरिएको बताए । ‘पुराना रेकर्डका आधारमा अटो जिमखानामा पदक आउने अपेक्षा गरेका छौं ।’ भट्टराईले भने, ‘हाम्रो स्तरको मोटर स्पोर्ट्समा बल्ल प्रवेश गरेका छौं । ओलम्पिक ढाचाको एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगितामा खेलाडी सहभागी भएका छने । यस सहभागीतालाई वृद्धि गर्दै लैजाने छौं ।’ 

कार्यकारी निर्देशक भट्टराईले प्रतियोगितामा सहभागी खेलाडी नेपाल फर्किएर प्रशिक्षकको रुपमा काम गर्ने अपेक्षा गरेको बताए । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP