• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, चैत ११, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
सांसद र कर्मचारीको खेलमा म्याच कमिस्नरको असन्तुष्टि
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २४, २०७६ खेलपाटी संवाददाता
सांसद र कर्मचारीको खेलमा म्याच कमिस्नरको असन्तुष्टि

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले रंगशालामा मैत्रीपूर्ण फुटबल राखेपछि फाइनल खेलका म्याच कमिस्नरले असन्तुष्टि जनाएका छन् ।

पुरुष फुटबलको फाइनल सुरु हुने दुई घण्टा भन्दा कम समय बाँकी रहदा रंगशालामा सांसद र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएपछि भुटानका म्याच कमिस्नर मिन्दु दोर्जीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

kamana bank
clasic tec

कुनै पनि फुटबल खेल अघि मैदान करिब ३ देखि ४ घण्टा अगाडी नै खाली हुनु पर्ने नियम रहेको छ । तर, राखेपले फाइनल सुरु हुन दुई भन्दा बाँकि रहदा मैत्रीपूर्ण खेल राखेको छ । जसको कारण भुटानी म्याच कमिस्नरले असन्तुष्टि जनाएका हुन् ।

पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानले ३ बजे प्रतिस्पर्धा गर्दैछ । फुटबल सकिएपछि सागको समापन हुनेछ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
रजत विजेता खो खो टोलीको स्वागत
रजत विजेता खो खो टोलीको स्वागत
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
बराबरीमा रोकियो कोरिया
बराबरीमा रोकियो कोरिया
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP