• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लागेको छ ।

एथ्लेटिक्समा प्रतिस्पर्धा गर्न काठमाडौं आएका उनीहरुमा डेंगु लागेको भेटिएको हो ।

बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ ।

जसमध्य दुई जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अरु खेलाडीलाई केही दिनमा डिस्चार्ज गरिने सागको स्वास्थ्य समितिका संयोजक अजय राणाले खेलपाटीलाई जानकारी दिएका छन् ।

श्रीलंकाले बिरामी भएर उपचार गराईरहेका बिरामीको विवरण गोप्य राखेको छ ।

‘श्रीलंकाका ६ खेलाडी नेपाल आएको भोलीपल्टै डेंगुको संक्रमण देखिएको थियो । खेलाडीमा डेंगु लागेको भेटिएको छ । चाँडै सबै खेलाडीलाई डिस्चार्ज गरिनेछ ।’ उनले भने ।

‘हस्पिटलले दुई खेलाडी डिस्चार्ज गरेपनि उनीहरु अहिल्यै खेल्न सक्ने अवस्थामा छैनन् । अझै कमजोर छन् ।’ राणाले भने ।

उपचार खर्च ब्यहोर्न माग

आईतबार बिहान सात देशका सेभ द मिसनको बैठक बसेको थियो । सो बैठकमा श्रीलंकाली प्रतिनिधिले आफ्ना ६ जना खेलाडी डेंगु लागेर हस्पिटलमा उपचार गराएको जानकारी गराएको थियो ।

श्रीलंकाले आफ्ना खेलाडीको उपचार खर्च ब्यहोर्न नेपाल समक्ष माग समेत गरेको छ ।

बैठकमा नेपालले सामान्य उपचार खर्च आयोजकले ब्यहोर्ने भएपछि ठुला खर्च सम्बन्धित देशलेनै गर्नुपर्ने बताएको थियो । उपचार खर्च गरेर अर्को बैठकमा यसबारे निर्णय गर्ने जानकारी नेपालले गराएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP