• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
नवौं राष्ट्रिय : जुडोमा आर्मी टिम च्याम्पियन
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ३, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : जुडोमा आर्मी टिम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत त्रिभुवन आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो ।

kamana bank
clasic tec

मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण पदक जित्दै जुडोको च्यम्पियन बनेको हो ।

कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सिमित भएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक जिते ।

मिक्स टिम इभेन्टमा ५ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहेको थियो । जुरीको निर्णायक अस्विकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यि दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ ।

पहिलो चरणको खेलमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेश आमनेसामने भएका थिए । नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग खेलको थियो । तिनै खेलमा जुरीको निर्णय अस्विकार गरेपछि अयोग्य घोषित भएका हुन् । नेपाल आर्मीले ९ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ७ कास्य पदक जित्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ ।

 मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कास्य जितेको हो । सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ ।

कर्णाली प्रदेश र एनआरएनएले १÷१ कास्यमा चित्त बुझाएका छन् । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेनन् । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
क्यानका कार्यवाहक सचिवको राजिनामा 
क्यानका कार्यवाहक सचिवको राजिनामा 
मार्सेल युनाईटेडमा अनुबन्धित
मार्सेल युनाईटेडमा अनुबन्धित
इन्टर सेमिफाइनलमा
इन्टर सेमिफाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP