• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
नवौं राष्ट्रिय : एथलेटिक्सको पुरुष स्टिपल चेजमा कर्णालीका बुढालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
खेलपाटी संवाददाता
सोमबार, असोज ३१, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : एथलेटिक्सको पुरुष स्टिपल चेजमा कर्णालीका बुढालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।

kamana bank
clasic tec

उनले राजेन्द्र भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् ।

कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

तर, दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए ।

बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागीता खारेजीको माग गर्दै प्रोटेस्ट दर्ता गराएका थिए ।

तर, राष्ट्रिय खेलकुद निर्देशिकामा विदेशमा खेलेका खेलाडीलाई खेल्न नदिने भन्ने उल्लेख नगरिएको हुँदा उनलाई खेल्न बन्चित नगरिएको राखेपले जनाएको छ ।

एपीएफ अजित यादबले रजत जित्दा आर्मीका सुबास कार्कीले कास्य पदक हात पारे ।

अजितले ९ मिनेट २१.१० सेकेन्डको समय निकाले । 

सुबासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाले ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किए यू-१७ फुटबल टोली
स्वदेश फर्किए यू-१७ फुटबल टोली
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP