• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
नवौं राष्ट्रिय :पुरुष बास्केटबलका खेलहरु जारी
खेलपाटी संवाददाता
आइतबार, असोज ३०, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय :पुरुष बास्केटबलका खेलहरु जारी

पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ आज तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा आज आइतबार सम्पन्न ‘फाइभ अन फाइभ’  बास्केटबल प्रतियोगितामा समुह ए तर्फ बागमति प्रदेशले लुम्विनी प्रदेशलाई ८०–४९ स्कोरले पराजित गरेको छ । बागमतीलाई जिताउन सुरज खड्गीले सर्वाधिक १४ अकं  ल्याएका थिए । 
त्यस्तै समुह ए तर्फको दोस्रोे खेलमा त्रिभुवन आर्मी क्लवले  प्रदेश १ लाई १०३–५७ स्कोरले पराजित गरेको छ । 
आजनै सम्पन्न समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ८८–६५  स्कोरले पराजित गरेको छ । कर्णालीका कुनखेन तामाङले सर्वाधिक स्कोर ल्याउन सफल भए । उनले २९ पोइन्ट ल्याए । समुह बि तर्फकोे दोस्रो खेलमा एपिएफले मधेश प्रदेशलाई ९७–३८ स्कोरले पराजित गरेको छ । एपिएफका सतिस प्रधानले सर्वाधिक १६ पोइन्ट जोड्न सफल भए ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस ४ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमती र लुम्विनीको साना ३, ३ अकं र प्रदेश १ ले २ अकंका साथ समुहको पुच्छारमा रहेको छ । 
समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ, कर्णाली र सुदुरपश्चिम प्रदेशले समान ४, ४ अकंका साथ शिर्ष स्थानमा छन् भने गण्डकी र मधेश प्रदेशले समान ३, ३ अकं ल्याएका छन् । 

आइतबारनै सम्पन्न ‘थ्रि अन थ्रि’  खेल तर्फ समुह ए तर्फ त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई २१–१० स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २१–१० स्कोरले पराजित गरेको छ । 
समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २१–९ स्कोरले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकीले  बागमतीलाई २२–११ स्कोरले पराजित गरेको छ ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा गण्डकी प्रदेश ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने सुदुर पश्चिम ५ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमतीको ३ अकं, कर्णालीं र लुम्बीनीले समान २, २ अकं जोडेका छन् । 
‘फाइभ अन फाइभ’  बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ सोमबार हुने खेलहरुमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव त्यस्तै बागमती र प्रदेश १ भिड्दैछन् भने समुह बि तर्फ गण्डकी र मधेस तथा कर्णाली र एपिएफबीच खेल हुँदैछ । ‘थ्रि अन थ्रि’  खेल तर्फ समुह ए मा प्रदेश १ र एपिएफ तथा मधेश र पुलिसबीच खेल हुँदैछ । त्यस्तै समुह बि तर्फ लुम्बीनी र गण्डकी तथा कर्णाली र बागमती भिड्नेछन् ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP