• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
बक्सिङमा आर्मी र पुलिस अगाडी
खेलपाटी संवाददाता
आइतबार, असोज ३०, २०७९ खेलपाटी संवाददाता
बक्सिङमा आर्मी र पुलिस अगाडी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ खेलमा विभागीय टोली आर्मी र पुलिसका खेलाडी अगाडी रहेका छन् ।

शनिबार पुरुषतर्फ ११ र महिलातर्फ १२ खेल सम्पन्न थिए ।

kamana bank
clasic tec

पहिलोपटक पुरुषतर्फ खेलमा गण्डकी प्रदेशका दर्शन गुरुङ र कर्णाली प्रदेशका मोहन गुरुङ भिडेका थिए ।

गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् । यस्तै, गण्डकी प्रदेशका विफिन गुरुङलाई हराउदै कर्णालीकै जीवनकुमार पुन विजयी घोषित भएका छन् । उनले ५ नम्बर ल्याएका थिए । नेपाल पुलिस क्लवका शम्भुराज बंशीले र सुदुरपश्चिममा प्रदीप जाग्रीलाई हराएका छन् भने, एनआरएनएका अमित थापालाई हराउँदै प्रदेश नम्बर १ का आंपाम्बा शेर्पा विजयी भएका छन् । शेर्पाले ५ नम्बर प्राप्त गरेका छन् ।

यसैगरी कर्णालीका विरेन्द्र राउतलाई हराउँदै सुदूरपश्चिमकै बलबहादुर पुन विजयी भए । एनआरएनएका किशोर शर्मालाई हराउँदै एपीएफका विक्रम परियार विजयी भए । गण्डकीका कुशल कुमाल वाक ओभर गरेपछि मधेश प्रदेशका दिपेन्द्रसिंह पट्टेल विजयी घोषित भएका थिए । सुदुरपश्चिमका भरत चन्दलाई हराउँदै आर्मीका मनराज र कर्णालीका मनराज शाहीलाई हराउँदै आर्मीका दिपेश लामा र गण्डकीका मनिष विसीलाई हराउँदै बाग्मतीका विनिस राई विजयी भए ।

 

यस्तै महिलातर्फ १ नम्बर प्रदेशकी शीला राईलाई हराउँदै पुलिसकी रीता धरला, एपीएफकी शर्मिला तामाङलाई हराउदै आर्मीकी वर्षा श्रेष्ठ, गण्डकी प्रदेशकी रमिसा श्रेष्ठलाई हराउदै आर्मीकी आरती बोमजन विजयी भए ।

 

त्यस्तै, आर्मीका ललिता महर्जनलाई हराउँदै गण्डकीकी सोनीया बरुवाल, प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराउँदै पुलिसकी दिवाना शर्मा, गण्डकीकी अस्मिता थापालाई हराउँदै एपीएफकी निशा तामाङ, एपीएफकी मुगामाया पाख्रिनलाई हराउँदै बाग्मतीकी हिमा राई, कर्णालीकी मनिसा खारुलाई हराउँदै एपीएफकी संगीता सुनार र १ नम्बर प्रदेशकी सोममाया लिम्बुलाई हराउँदै लुम्बिनी प्रदेशकी सुकसयाकुमारी कुमाल विजयी भएकी छन् ।

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने
एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने
गोलकिपर नाभास फरेस्टमा अनुबन्धित
गोलकिपर नाभास फरेस्टमा अनुबन्धित
क्यान निर्वाचन जेठमा
क्यान निर्वाचन जेठमा
पेड्रो टोटेनहममा
पेड्रो टोटेनहममा
क्यानका कार्यवाहक सचिवको राजिनामा 
क्यानका कार्यवाहक सचिवको राजिनामा 
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP