• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
नवौंमा जुरेको उपराष्ट्रपतिको संजोग
खेलपाटी संवाददाता
शुक्रबार, असोज २८, २०७९ खेलपाटी संवाददाता
नवौंमा जुरेको उपराष्ट्रपतिको संजोग
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा सहभागी हुदै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ । फोटो : खेलपाटी

काठमाडौं । २०७६ सालमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापन समारोहका प्रमुख अतिथी थिए, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ । 

प्राय प्रधानमन्त्रीले समापन गर्ने राष्ट्रिय खेलकुदको समापन समारोहमा मुख्य अतिथी बनेर उपराष्ट्रपति पुन पुगेका थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली र सदस्य सचिव केशवकुमार विष्टको तितो सम्बन्धका कारण समापन समारोहमा उपराष्ट्रपतिलाई मुख्य अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । 

kamana bank
clasic tec

समापन कार्यक्रममा उनै उपराष्ट्रपति पुनको उपस्थितिमा सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुदको झण्डा गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका थिए । 
त्यसको तीन वर्षपछि गण्डकी प्रदेशमा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथी छन्, उनै उपराष्ट्रपति पुन पासाङ्ग । 

आठौं राष्ट्रिय खेलकुदको समापनमा मुख्य अतिथी बनेर नवौं आयोजनाको झण्डा गण्डकीलाई हस्तान्तरण गरेका उपराष्ट्रपति पुनको कार्यकालमा झण्डा हस्तान्तरण गरेको प्रदेशमा गएर प्रतियोगिता उद्घाटन गर्ने गज्जबको संयोज जुरेको छ । 

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तयारी थियो । तर प्रतियोगिताको संघारमा राष्ट्रपति भण्डारी अस्वस्थ भईन् ।

स्वास्थ्यका कारण नवौंको उद्घाटनमा राष्ट्रपति सामेल हुन नसक्ने भएपछि मुख्य अतिथीको रुपमा उपराष्ट्रपति पुनलाई नवौंको उद्घाटन गर्ने अवसर मिलेको हो । 

प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । 
 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
बायर्न क्वाटरफाइनलमा
बायर्न क्वाटरफाइनलमा
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP