• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मुवा थाई मुवा थाई
  • गृहपृष्ठ
  • मुवा थाई
national life insurance ad
आर्मी टिम च्याम्पियन
खेलपाटी संवाददाता
बिहीबार, मंसिर ९, २०७८ खेलपाटी संवाददाता
आर्मी टिम च्याम्पियन

काठमाडौं । तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।

गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे ।

kamana bank
clasic tec

६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराए । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका दोर्ची शेर्पालाई पाखा लगाए । पुरुष ७० केजीकै अर्को फाइटमा आर्मीका प्रकाश बरुवालले केन्द्रीय क्लबका राजेश कुवरलाई निराश पारे ।

गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित सेमि प्रोफेशनल फाइटतर्फ पुरुष ५६ केजीमा बक्स्मान्डुका अनुज कार्कीले गोकर्णेश्वरका प्रवीण राईलाई, ५४ केजीमा गोकर्णेश्वर क्लबका कृतिम श्रेष्ठले सुकेधारा क्लबका यमन मोक्तान, ६५ केजीमा सातदोबाटोका बिक्रम मोक्तानले सुकेधाराका नारायण श्रेष्ठ र ६५ केजीकै अर्को भिडन्तमा आर्मीका नारायण थापाले केन्द्रीय क्लबका मुकेश लुइँटेललाई पाखा लगाए ।

प्रोफेसनल बेल्ट फाइटतर्फ  महिला ५१ केजीमा रेज क्लबकी तेजीमाया गुरुङ्गले केन्द्रीय क्लबकी डेनिका राइलाई पराजित गर्दै बेल्ट जितिन् भने पुरुष प्रोफेशनल फाइटको ५० केजीमा पोखराका ज्ञानेन्द्र सिंहले सुकेधाराका तेजन मगरलाई पाखा लगाउदै जिते ।

पुरुष ६० केजीमा फ्रेन्डसिप मुवाथाई क्लबका विवेक गदालले सुकेधारा क्लबका प्रवेग घिसिङलाई पराजित गर्दै बेल्ट हात पारे । पुरुष ५४ केजिमा गोकर्णेश्वर क्लबका लाक्पा तामाङ्गले सुकेधाराका आनन्द राईलाई, ५६ केजीमा केन्द्रीय क्लबका सन्दिप तामाङ्गले गोकर्णेश्वर क्लबका दावा फुन्जो शेर्पालाई, तथा ७० केजीमा आर्मी क्लबका होमबहादुरले गोकर्णेश्वर क्लबका नवराज पराजुलीलाई पराजित गर्दै बेल्ट हात जिते ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गो.न.पा. युवा तथा खेलकुद समिति संयोजक सन्जय लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ९ क्लब सहभागी थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP