• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
लापरबाह एन्फा नेतृत्व र निरिह खेलाडी
खेलपाटी संवाददाता
आइतबार, वैशाख १७, २०८० खेलपाटी संवाददाता
लापरबाह एन्फा नेतृत्व र निरिह खेलाडी

समिर वली । 

अखिल नेपाल फुटबल संघ एन्फा आफैले गरेका निर्णयबाट चुक्दै आएको छ । अहिले सञ्चालनमा रहेको ए डिभिजन लिग पनि बल्ल बल्ल मध्यान्तरसम्म आईपुगेको छ । बी डिभिजन लिग झनै अन्यौलमा छ । लिग सुरु गर्नका लागि सम्पुर्ण क्लबलाई तयारी गर्न लगाएर दुई दुई पटकसम्म मिति सारेको अवस्था छ । यसको प्रत्यक्ष प्रभाव क्लबलाई त हुनेनै भयो, सँगसँगै पाँच सय भन्दा बढी खेलाडी यस निर्णयबाट प्रभावित बनेका छन् । कुनै सुझबुझ नगरी हतार हतार मिति तोक्नुको के अर्थ ? मर्कामा परेका क्लबलाई झन धेरै समस्यामा पार्ने हो ? 

कति सजिलोसँग जवाफ फर्काउछन्, नेतृत्वमा रहेका एन्फाका पदाधिकारी । एन्फामा लिग सञ्चालन गर्न पैसा छैन भन्यो, सक्कियो । के उनीहरुलाई थाहा हुदैन, एन्फामा कहाँ कहाँबाट पैसा आउँछ ? कसरी स्रोतको ब्यवस्थापन गर्नुपर्छ भनेर । 

पैसा छैन भनेर एन्फा सजिलै पन्छिन पाइन्छ र ? एन्फाको लागि आवश्यक पर्न आर्थिक पाटो ब्यवस्थापन गर्ने जिम्मेवारी पनि त नेतृत्वकै हैन र ? हुन त फुटबलको विकासका लागि भनेर एउटै नारा लिएर सँगसँगै चुनाव जितेका सहकर्मीलाई साथमा लिएर हिड्न नसक्ने नेतृत्वबाट धेरै के आशा गर्नु ।

एन्फाले आफैले सुरुमा चैत १५ बाट बी डिभिजन लिग गर्ने घोषणा गरेको थियो । गत महिना बसेको विवादास्पद बैठकबाट एकपक्षिय रुपमा चैत २९ बाट सुरु गर्ने गरि अर्को निर्णय भयो । तर लिगको अतोपतो छैन । 

सम्बन्धित सबै १४ क्लब लिगका लागि तयार भएपनि एन्फाले दोस्रो पटक तोकेको मितिमा पनि प्रतियोगिता आयोजना गर्न सकेन । अझ दुखको कुरा त के छ भने लिगका लागि नयाँ मिति समेत घोषणा गर्न सकेको छैन । 

यस्तो गैर जिम्मेवार कसरी हुन सक्छ एन्फा ?

राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग आयोजनाको विषयलाई यति हल्का रुपमा लिएर एन्फाले फुटबलप्रति आफु कत्ति पनि जिम्मेवार नरहेको प्रमाणित गर्न खोजेको देखिन्छ । क्लबले एन्फासँग गरेको सहमति अनुसार माघ मसान्तसम्ममा पाउनुपर्ने लिगको तयारी खर्च बापत क्लबले १४ लाख ५० हजार रकम समेत नपाएको गुनासो सञ्चारमाध्यममा आईरहेको छ ।

क्लबले खेलाडी अनुबन्धदेखि लिएर दैनिक प्रशिक्षणका क्रममा धेरैनै पैसा खर्च गरिसकेका हुन्छन् । यसरी मिति सार्दै जादा क्लबलाई आर्थिक रुपमा समस्या पर्नुका साथै यस्तो प्रवृत्तिले खेलाडीको उत्साहमा समेत कमि ल्याउँछ र मनोबैज्ञानिक असर समेत पार्दछ । फुटबलको सर्वोच्च नेतृत्वको यस्तै प्रवृत्ति र कमजोरीले गर्दा राष्ट्रिय टोलीमा आशा लाग्दा र अनुभवी खेलाडी समेत पलायन हुने अवस्था सिर्जना भईरहेको छ ।

नेतृत्वले मिडिया र भाषणमा ठुला ठुला गफ लगाएर मात्र फुटबलको विकास हुने होइन, काम गर्न सक्नुपर्छ । सबैलाई मिलाएर सँंगसँगै अगाडी बढ्नुपर्ने माग समयले गरेको छ । तर पछिल्लो कार्यसमिति बैठकमा तीन उपाध्यक्ष सहित १२ जना कार्यसमितिले बैठक बहिष्कार गरेर बाहिर नाराबाजी गर्दै गर्दा महत्वपुर्ण विषयमा एकलौटी निर्णय गरि सबैलाई तमासा हेर्न बाध्य बनाएको घटना भएको धेरै समय बितेको छैन ।

आशा गरौं, आगामी दिनमा नेतृत्वले आफ्नो कमीकमजोरीलाई सच्चाएर सबैलाई समेटेर अगाडी बढ्ने कार्यशैलीलाई अवलम्बन गर्न सकुन् भन्ने कामना छ ।

(वली लुम्बिनी प्रदेश फुटबल संघका सह–महासचिव समेत हुन् ।)
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
एनएसएलमा झापाली फुटबलको सपना
एनएसएलमा झापाली फुटबलको सपना
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
‘ओलम्पिकको साधारण सभामा विधान संशोधनमा छलफल हुदैन’
नेपालको खेलकुदमा एआईको आवश्यकता
नेपालको खेलकुदमा एआईको आवश्यकता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP