• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
मस्को हाप्किडो ओपनमा नेपाललाई स्वर्ण
खेलपाटी संवाददाता
सोमबार, माघ १४, २०७५ खेलपाटी संवाददाता
मस्को हाप्किडो ओपनमा नेपाललाई स्वर्ण

काठमाडौं । तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् ।

हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले १ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए ।

पुरुषतर्फ नेपालका दीपक छन्त्यालले ७८ केजी तौलसमूहमा स्वर्ण जित्न सफल भए । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकार फाइनलमा स्तब्ध भएपछि रजत पदकमै सीमित हुन पुगे । महिलातर्फ वसन्ती बुढामगरले कांस्य पदक जितिन् । च्याम्पियनसिपमा भएको डेमोन्स्ट्रेसनतर्फ भने नेपाली टिम दोस्रो भयो ।

नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोलीले प्रतिस्पर्धा गरेका थिए । संघ अध्यक्ष कालिबहादुरले अन्तर्राष्ट्रियस्तरमा खेलाडीले उत्कष्ट प्रदर्शन गर्दै पदक मार्फत राष्ट्रको शीर उचो राखेको बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
जर्मनीमा निराजन र इजिकेललाई पदक
जर्मनीमा निराजन र इजिकेललाई पदक
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP