• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
national life insurance ad
संयोगले फाईटर बनेका रविन्द्र
खेलपाटी संवाददाता
आइतबार, असार २६, २०७९ खेलपाटी संवाददाता
संयोगले फाईटर बनेका रविन्द्र

सागर अधिकारी

काठमाडौं । एमएमए फाईट विश्वमा चर्चाको खेल भएपनि नेपालमा कम चर्चा हुने खेलमा पर्छ ।

kamana bank
clasic tec

विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।

अभाव र विकटताको पर्याय बनेको सुन्दर सुदुरपश्चिमको विकट जिल्लामा बझाङ पर्दछ । एमएमएका खेलाडी रविन्द्र धात त्यहि बझाङमा जन्मिए ।

बाध्यताको कारण अध्ययनलाई थाती राखेर जीविकोपार्जनका लागि रविन्द्र पनि भारततर्फ लागे । अन्यको जस्तै उनको विदेश यात्रामा परिवारको बाध्यता जोडिएको थियो ।

बाध्यताले भारत गएका उनै रविन्द्र अहिले नेपालको झण्डा बोकेर रिङमा उत्रने एमएमए फाईटर बने ।

रोजगारीका लागि भारत पुगेका रविन्द्रको दैनिकी कामतर्फ नभई खेलतर्फ सोझियो । परिवारको आर्थिक स्थिति सुधार्न विदेशीएका उनको पाईला अन्तै मोडिदा परिवारको साथ र सहयोग पाएनन् । तर, उनले खेलप्रतिको लगाबलाई छाडेनन् ।

'म खेलमा लागेकोमा खुसी नरहेका दाई र काकाले मलाई एक्लै छोडेर हिड्नु भयो । जस्तो परिस्थिति आए पनि मैले यो कुरा नेपालमा रहनु भएका परिवारलाई भने सुनाईन,' उनले संघर्षको दिन सम्झिए ।

एमएमए फाईटमा रविन्द्रको क्षमता उनका प्रशिक्षकले राम्ररी बुझेका थिए । त्यसैले खेल्न हौसला दिन्थे । तर, बिरानो मुलुकमा एक्लै यस खेलमा लाग्दा उनलाई कहिले काँही खेल छौडौ भन्ने पनि लाग्यो । तर, खेलबाट पाएका केही थान मेडल र सम्मान पत्रले उनको विचार परिवर्तन भईहाथ्यो ।

'खेलमा सम्भावना नरहेपनि खेल मैदानमा देशको झण्डा फहराउन पाउँदा भविष्य नै भुलिदो रहेछ,' उनले भने, 'यस खेलको लागि नेपालमा राज्यको लगानी शुन्य रहेको छ । जे जति भएका छन् त्यसमा व्यक्तिगत लगानी नै हो ।'

नेपालमा यस खेलको सुनौलो दिन आउनेमा रविन्द्र विश्वस्त छन् । त्यसैले त रविन्द्र यस खेलको विकासमा आफुले दिन सक्ने योगदान गरिरहेका छन् ।  आफ्नो नियमित प्रशिक्षणको अलावा उनी नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षकको भुमिका समेत निर्वाह गरिरहेका छन् ।

रविन्द्रले एमएमए फाईट बाहेक अन्य सोचेका छैनन् । 'यस खेलबाट नै हिजो मलाई संकटको समयमा साथ छोडेकाहरुलाई समेत देखाउनु छ । यो खेल वास्तविक रुपमा कस्तो रहेको छ । यो बताउन पनि म यो खेलमा नै लागि रहने छु,' रविन्द्रले भने ।

राज्यको नजर यस खेलमा परोस भने रविन्द्रको चाहना छ ।  अन्य उनको अपेक्षा केहि छैन् ।  तर, यस खेलमा भविष्य नदेखेर विदेशनु पर्ने हो कि भन्ने समस्याले भने उनलाई पटक पटक पिरोलिरहन्छ । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP