• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन
खेलपाटी संवाददाता
बिहीबार, असार २३, २०७९ खेलपाटी संवाददाता
एमएमए फाइटलाई केटीएम सिटीको प्रायोजन
सम्झौता पत्र हस्तान्तरण गर्दै केटीएम सिटीका मार्केटिङ हेड सजोल चित्राकार र मिक्स्ड मार्सल आर्ट्स अफ नेपालका अध्यक्ष श्रवण बल तामाङ । फोटो : खेलपाटी

काठमाडौं । नेपालको पहिलो एमेच्योर एमएमए फाइटलाइ केटीएम सिटीले प्रायोजन गरेको छ । 

मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा हुन गईरहेको एमेच्योर एमएमए फाइटलाई शेर्पा आउट डोरको केटीएम सिटीले प्रायोजन गरेको हो ।  

kamana bank
clasic tec

सोमबार केटीएम सिटीका मार्केटिङ हेड सजोल चित्राकार र मिक्स्ड मार्सल आर्ट्स अफ नेपालका अध्यक्ष श्रवण बल तामाङले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार केटीएम सिटी प्रतियोगिताको पावर्ड बाइको रुपमा जोडिएको छ । केटीएम सिटीले प्रायोजन वापत २ लाख ५० हजारको खेल्ने किट्स आयोजकलाई उपलब्ध गराउनेछ । 

केटीएम सिटीका मार्केटिङ हेड चित्राकारले नयाँ खेललाई देशमा प्रेरित गर्न आफुहरु प्रायोजकको रुपमा जोडिएको बताएका छन् । 

‘विश्वमा लोकप्रिय रहेको एमएमए फाइट नेपालमा आयोजना हुदैछ । केटीएम सिटी यस्ता सम्भावना बोकेका खेललाई देशमा खेल्न प्रेरित गर्नुपर्छ भन्ने मान्यता राख्छ ।’ चित्रकारले भने । 

नेपालमा पहिलो पटक भोलि शुक्रबार एमेच्योर एमएमए फाइट हुन लागेको हो । काठमाडौंको गोकर्णेश्वर शंखडोल हलमा हुन लागेको प्रतियोगितामा विभिन्न ७ तौल समुहका २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीलाई भारतमा हुने इन्डियन नेसनल च्याम्पियनसिपमा सहभागी गराईने आयोजकले जनाएको छ । 

शेर्पा आउटडोरको केटीएम सिटीले नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य किट्स प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, टेनिस, घोडचढी लगायतका विभिन्न खेलसँग जोडिएर काम गर्दै आएको छ । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किए यू-१७ फुटबल टोली
स्वदेश फर्किए यू-१७ फुटबल टोली
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP