• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण 
खेलपाटी संवाददाता
आइतबार, भदौ १, २०७६ खेलपाटी संवाददाता
भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण 

भक्तपुर । भक्तपुर मार्सल आर्टस हाप्किडो संघको आयोजनामा सिद्धि स्मृति प्रतिष्ठानमा मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना भएको छ ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यतामा शनिबार अभिमुखिकरण कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लाखेले नवगठित संघका अध्यक्ष एवं नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रशिक्षक पद्मा खयरगोलीलाई हाप्किडो संघको प्रमाणपत्र एवं लाईसेन्स दोश्रो डान प्रदान गरिएको थियो ।

यस्तै नेवा मिसा पुःच न्हपांगु पला काठमाण्डौ, महिला सशक्तिकरण कार्यक्रम उपभोक्ता समिति, चन्द्रागिरी १५, उज्यालो महिला समाज बनेपा, स्कलर होम एकेडेमी, पुर्ण ह्याण्डमेड कलेक्सन, सुर्योदय सेकेण्डरी स्कुल, भक्तपुर नपा वडा नं.७, र वाइज ल्याण्ड सेकेण्डरी स्कुललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै बालसेवक आधारभुत विद्यालय, विद्या विकास इंग्लिस सकेण्डरी स्कुल, इमेज सेकेण्डरी स्कुल, चण्डेश्वरी आधारभुत विद्यालय, लायन्स क्लव अफ न्यातापोल भक्तपुर, नविन आधारभुत विद्यालय र प्रोवेश इंग्लिस सकेण्डरी स्कुल पनि लाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
जर्मनीमा निराजन र इजिकेललाई पदक
जर्मनीमा निराजन र इजिकेललाई पदक
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP