• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
पोखरा म्याराथनको तयारी पूरा
खेलपाटी संवाददाता
बिहीबार, माघ २९, २०७७ खेलपाटी संवाददाता
पोखरा म्याराथनको तयारी पूरा

पोखरा । १५ औं सस्करणको सफल अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।

kamana bank
clasic tec

फागुन १ गते आयोजना हुने म्याराथनतर्फ १ सय ५६ जना धावकले सहभागिता जनाउने छन् । महिला तर्फको हाफ म्याराथनमा आजसम्म १९ जना धावकले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

कोरोना महामारीका कारण यस वर्ष विदेशी खेलाडीले प्रतियोगितामा सहभागिता नजनाउने मञ्चले जनाएको छ ।

कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रवद्धन गर्न र सफल म्याराथनलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव ३ सय सुरक्षाकर्मी र १ सय ५० स्वयम सेवक परिचालन गरिने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

फागुन १ गते शनिवार ४२ दशमलव १९ किलोमिटर दौड प्रतियोगिता बिहान ७ बजे पोखरा रगंशालाबाट शुरु भएर छोरेपाटन, लेकसाइट, बगर हुँदै पुन पोखरा रगंशालामा पुगेर सकिने छ । सोहीदिन हाफ म्याराथन दौड प्रतियोगिता आजोजना गरिएको छ ।

कोभिड १९ का कारण आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै १५ औं संस्करणको प्रतियोगितालाई ४ समूहमा विभाजन गरेर आयोजना गरिएको मञ्चका अध्क्ष गुरुङले बताए ।

त्यस्तै फागुन २२ गते महिलापुरुष ह्विल चियर दौड प्रतियोगिता हुने छ । त्यसैगरी चैत १४ गते १० किमी महिलापुरुष दौड प्रतियोगिता हुने अध्यक्ष गुरुङले बताए । त्यसैगरी आगामी बैशाख ४ गते शनिबार ५ किलो मिटर विद्यार्थी दौड प्रतियोगिताको आयोजना गरिएको छ । यो पटक रन फर फन नहुने आयोजकले जनाएको छ । यो पटकबाट महिलालाई थप आकर्षित गराउन महिला म्याराथनलाई पनि समावेश गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले जानकारी दिए ।

यस वर्षको अन्तर्राष्ट्रिय म्याराथन विजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । हाफ म्याराथन विजेताले भने एक लाख, द्धित्तीय हुनेले ७५ हजार, तृतीय ५० हजार र चौथो १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
ह्वीलचियर दौड (महिलारपुरुष) मा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दृष्टिविहीन (महिलारपुरुष) दौडमा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी १० किमि दौड (महिलारपुरुष) मा प्रथम हुनेले १५ हजार, द्धित्तीय हुनेले १० र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पाँच किमि विद्यार्थी दौड विजेताले प्रथमले १० हजार र द्धित्तीयले आठ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।प्रतियोगिताका लागि सफल डेरीले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको रहेको सो म्याराथनलाई संघ सरकारले ५ लाख , प्रदेश सरकार र पोखरा महानगरले १०, १० लाख आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP