• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
होमलाई प्रधानसेनापति म्याराथनको उपाधि
खेलपाटी संवाददाता
शनिबार, फागुन ३, २०७६ खेलपाटी संवाददाता
होमलाई प्रधानसेनापति म्याराथनको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् ।

शनिबार आयोजना भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २२ मिनेटमा १७ सेकेण्डमा पुरा गर्दै होमले उपाधि जितेका हुन् । होमले साविक विजेता समेत रहेका आर्मीकै कृष्ण बस्नेतलाई पछि पारे ।

दोस्रो भएका कृष्णले २ घण्टा २३ मिनेट ४९ सेकेण्डको समय निकाले । यस्तै नवराज साउदले २ घण्टा २९ मिनेटमा ३६ सेकेण्डको समय सहित तेस्रो स्थान हासिल गरे ।

उपाधिसँगै होमले १ लाख २५ हजार नगद र मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले ६५ हजार र तेस्रो भएका नवराजले ३५ हजार प्राप्त गरे ।

आर्मीका ज्ञान प्रसाद भट्टराई र वेद सुनवार चौथो र पाँचौ भए । चौथोले २५ हजार र  पाँचौले १५ हजार प्राप्त गरे।

पुरुष हाफ म्याराथनको उपाधि तिर्थ पुनले जिते । भारतीय सेनाका तिर्थ पुनले १ घण्टा ५ मिनेट ५ सेकेण्डमा दुरी पुरा गरे । यस्तै आर्मीका खगेन्द्र भाटले १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा आर्मीका दीपक अधिकारीले १ घण्टा ७ मिनेट २ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डको समय सहित दोस्रो स्थान हासिल गर्दा आर्मीकी विश्वरुपा बुढाले १ घण्टा २० मिनेट २२ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनतर्फ महिला र पुरुष दुवैतर्फका विजेता, उपविजेता र तेस्रोले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।

हाफ म्याराथनको ४५ वर्षमाथि धर्म महर्जनले उपाधि जित्दा भिम बहादुर गुरुङ दोस्रो र भिमसेन अवाले तेस्रो भए । ४५ वर्षमाथिका विजेता, उपविजेता र तेस्रोले क्रमश: ४० हजार, २५ हजार र १५ हजार प्राप्त गरे ।

१० किमीको गैर सैनिकतर्फ सन्तोषनाथ योगी पहिलो, विष्णु कुमार तामाङ दोस्रो र सागर श्रेष्ठ तेस्रो भए । यस स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

१० किमीकै सैनिक सहचारी पुरुषमा भुपेन्द्र सिंह रावत, दिशेन घले र दुरा इमुरुगन क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

१० किमी अधिकृत पुरुषतर्फ नवराज थापा पहिलो हुँदा अजयजंग सुवेदी दोस्रो र चन्द्र बहादुर थापा तेस्रो भए । महिलातर्फ देवी पुन, रस्मिला अर्याल र सिता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस स्पर्धामा दुवैतर्फको पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १० हजार, ७ हजार र पाँच हजार पाए ।

५ किमी छात्रतर्फ इश्वर चन्द्र बस्नेत पहिलो, प्रविणराज अधिकारी दोस्रो र सविन राई तेस्रो भए । छात्रामा स्वेच्छा बलामी मगर पहिलो, सुनिता श्रेष्ठ दोस्रो र रचना राना मगर तेस्रो भए । छात्र छात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गरे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
सन्तोषी लन्डन जाने
सन्तोषी लन्डन जाने
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP