• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
टेनिस : नेपाललाई पाँच कास्य
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
टेनिस : नेपाललाई पाँच कास्य

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसमा नेपालले पाँचवटा कास्य पदक जितेको छ ।

सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् । यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा कास्य पदक जितेको थियो ।

शनिबार भएको महिला सिंगल्सको सेमिफाइनलमा प्रेरणा दोस्रो वरियताकी भारतीय खेलाडी सत्विका समासँग ६–० र ६–० ले पराजित भइन् । समाले स्वर्ण पदकका लागि आफ्नै देशकी सौजन्या भाबिसेट्टीसँग प्रतिष्पर्धा गर्नेछिन् । भाबिसेटीले सेमिफाइनलमा श्रीलंकाकी अनिका चोले सेनेभिरत्नेलाई ६–२, ७–६(४) ले हराएकी थिइन् ।

महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए । प्रेरणा कोइराला र सलोनी तामाङको जोडी भारतका श्रब्या शिभानी चिलकलापुडीसँग ६–४ र ६–३ को सेटमा पराजित हुँदै कास्यमै सिमित बने । अर्को सेमिफाइनलमा अभिलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–० र ६–० ले हारे ।

पुरुष डबल्सतर्फ श्रीयाम बालाजी नारायणस्वामी र जिवन नेदुनचिझियानको जोडीले पाकिस्तानका अकिल खान र अइसम उल हक कुरेसीको जोडीलाई ७–५ र ६–३ ले हराउँदै फाइनलमा पुगे । अर्को सेमिफाइनलमा भारतका विष्णुवर्दन जगदिसन र सकेथ साई मिनेनीको जोडीले पाकिस्तानका मोहम्मद अविद र मुजामिल मुर्तजाको जोडीलाई ६–३ र ६–२ ले हराउँदै फाइनलमा पुगे ।

भारतले यसअघि टिम इभेन्टको दुबै स्वर्ण पदक जितेको थियो भने पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स र महिला डबल्सको फाइनलमा पुगेसँगै ६ स्वर्ण सुरक्षित गरेको हो ।

मिक्स डबल्समा पनि भारत र पाकिस्तानका दुई टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP