• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कुम्फु
  • गृहपृष्ठ
  • कुम्फु
उमा कुङफुको ग्रेडिङ सम्पन्न
खेलपाटी संवाददाता
आइतबार, जेठ १४, २०८० खेलपाटी संवाददाता
उमा कुङफुको ग्रेडिङ सम्पन्न

काठमाडौं । तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।

सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ ब्ल्याक वेल्ट प्राप्त गर्न सफल भए ।

सहभागीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले ग्रेडिङ सञ्चालन गरेका थिए ।

ग्रेडिङको तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एकदिने ग्रेडिङका सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफुका खेलाडी कमल मगरलाई पनि सम्मान गरिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार
सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार
भूपेन्द्र अमेरिका जाने
भूपेन्द्र अमेरिका जाने
अमेरिकामा कमललाई तीन र अनुपलाई चार पदक
अमेरिकामा कमललाई तीन र अनुपलाई चार पदक
राष्ट्रिय कुङफुमा काठमाडौँ च्याम्पियन
राष्ट्रिय कुङफुमा काठमाडौँ च्याम्पियन
कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण
कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण
सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण
सिद्धार्थ र संजीतलाई अमेरिकामा स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP