• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, जेठ २५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
national life insurance ad
खेलकुद ‘ट्रयाक’मा फर्कने आश   
खेलपाटी संवाददाता
बुधबार, चैत २३, २०७८ खेलपाटी संवाददाता
खेलकुद ‘ट्रयाक’मा फर्कने आश   
टंकलाल घिसिङलाई स्वागत गर्दै राखेपका कर्मचारी । फोटो : खेलपाटी

काठमाडौं । राखेपको सदस्य सचिव विवादमा सर्वोच्च अदालतले मंगलबार तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट निवेदन खारेज गर्यो । सरकारले गैरकानुनी रुपमा आफुलाई पदमुक्त गर्ने निर्णय गरेको दाबी सहित सिलवालले मन्त्रीपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले सदस्य सचिव कारबाहीको निर्णय यथास्थितीमा राख्दै माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर अदालती प्रक्रिया लम्बिदै जादा सदस्य सचिवको विवादको टुङ्गो लाग्न करिब चार महिना लाग्यो ।

मंगलबार न्यायाधिशद्धय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिटलाई खारेज गर्दै सरकारको निर्णयको निरन्तरताको पक्षमा फैसला सुनाएको छ । यसले सरकारले नियुक्त गरेको टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी छ । तर पक्कैपनि यस फैसलाको पूर्णपाठ नेपाली खेलकुदका लागि एउटा नजिरको रुपमा स्थापित हुनेछ । तत्कालिन सदस्य सचिव युवराज लामालाई सर्वोच्च अदालतले राखेपमा पुर्नबहाली गरेको नजिर हेर्दै धेरैको अनुमान सिलवाल त्यही बाटो राखेप फर्कन्छन् भन्ने थियो । तर राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले त्यो बाटो बन्द गरिदिएको थियो । 

kamana bank
clasic tec

सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै सबैभन्दा धेरै समस्या खेलाडी र सिंगो खेलकुदले बोक्यो । राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्षपनि हुन पाएन । आसन्न एसियन गेम्सको तयारी अघि बढेन । खेलकुदको वार्षिक कार्यक्रम आएन । ऐन कार्यान्वयन शुन्य जस्तै रह्यो । संघका निर्वाचन भएनन् । अधिकांश राष्ट्रिय खेलकुद संघ निष्कृय जस्तै रहे । खेलकुदको कार्यकारी निकाय राखेप, कार्यकारी प्रमुख विहीन भएपछि योजनामा खेलकुद चलेन । युवा तथा खेलकुद मन्त्रालयले राखेपको कार्यकारी प्रमुखको विकल्पमा केही काम भने गर्यो । खेलकुदको ‘डेडलक’ फुकाउन कुलबहादुर थापालाई आर्थिक र प्रशासनीक अधिकार सहित कार्यकारी भुमिका प्रदान गरियो । कर्मचारी थापामाथि लगाम लगाउन उपाध्यक्ष शिव कोईाराललाई राखेपका अधिकांश अधिकार प्रत्यायोजन गरियो । थापा ‘डमी’ कार्यकारीको रुपमा सदस्य सचिवको कुर्सीमा विराजमान रहे । आलंकारिक राखेपका उपाध्यक्षले कार्यकारी अभ्यासको मौका पाए । यस्तै भद्धा चित्र राखेपमा केही समय चल्दै आएको थियो । 

मंगलबारको निर्णयसँगै कार्यकारीको ‘डमी’ अवतारका थापा बाहिरिनेछन् । दुई हप्तामा घर फर्कन बाध्य भएका घिसिङ राखेपमा पुर्नबहाली गर्नेछन् । उही स्वागत, उही जयजयकारको भद्धा श्रृङ्खला राखेपमा पुन सुरु हुनेछ । तर प्रश्न उही रहनेछ, नवौं राष्ट्रिय खेलकुद कहिले हुन्छ ? एसियन गेम्सको तयारी कहिले अघि बढ्न ? ऐनको कार्यान्वयन कहिलेबाट सुरु हुन्छ ? 
घिसिङको आगमनसँगै खेलकुद पनि ट्रयाकमा फर्कने अपेक्षा छ । 
 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाल र स्कटल्यान्ड खेल्दै
नेपाल र स्कटल्यान्ड खेल्दै
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
बार्सिलोना फर्कन चाहन्थे तर ...
बार्सिलोना फर्कन चाहन्थे तर ...
चीनको सामना गर्दै नेपाल
चीनको सामना गर्दै नेपाल
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP