• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने
खेलपाटी संवाददाता
बिहीबार, माघ ६, २०७८ खेलपाटी संवाददाता
विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने
Winter-Olympics-2022.jpg

काठमाडौं । विन्टर ओलम्पिकमा नेपालको सहभागीता नहुने भएको छ । 

चीनमा अर्को महिना सुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागीता नहुने पक्का भएको हो ।

छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि चीनले पहिलो पटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य हुने भएको हो । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रमुख कार्यकारी अधिकृत (सिईयो) चतुरानन्द वैद्यले विन्टर ओलम्पिकमा नेपालको सहभागीता नरहने पुष्टि गरे । 

‘यस पटक कोटा पनि पाएनौं । कोभिडका कारण खेलाडीले छनोट खेल समेत पुरा गर्न पाएनन् ।’ उनले भने, ‘खेलाडी सहभागी नहुने भएपछि नेपालको सहभागीता नहुने भएको हो ।’

खेलाडी सहभागी नहुने भएपछि विन्टर ओलम्पिकमा सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् ।

सोही कारण यस वर्षको विन्टर ओलम्पिकमा नेपालको सहभागीता शुन्य देखिने भएको हो ।

‘विन्टर ओलम्पिकमा छनोटनै पार गरेर जानपर्छ । छनोटमा अंक बटुलेका केही खेलाडी कोटामा समेत पर्न सक्छन् । तर यस पटक खेलाडीले तय भएका खेल समेत खेल्न पाएनन् ।’ वैद्यले भने । 

विन्टर ओलम्पिक युरोपका देशको चर्को प्रतिस्पर्धा हुने गर्छ । पूर्वाधार र प्रतियोगिताको अभावमा विन्टर प्रतियोगिता नेपालमा खासै हुदैनन् । 

गत आईतबारसम्म प्रतियोगितामा खेलाडी दर्ताको समय निर्धारण गरेको थियो । एनओसीले कोटामार्फत खेलाडी सहभागीताको प्रयास गरेको थियो । 

यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा सञ्चालन हुदैछ । चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो ।

सन् २०१५ मा कोलालाम्पुरमा बसेको आईओसीको १ सय २८ औं बैठकले बेईजिङले प्रतियोगिता आयोजना गर्ने निश्चित गरेको थियो । समर र विन्टर ओलम्पिक आयोजना गर्ने बेईजिङ विश्वको पहिलो शहर बनेको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP