• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अल्पकालिन आदेशले दीर्घकालिन असर गर्यो - खेलुकद मन्त्री
खेलपाटी संवाददाता
मंगलबार, पुस १३, २०७८ खेलपाटी संवाददाता
अल्पकालिन आदेशले दीर्घकालिन असर गर्यो - खेलुकद मन्त्री
एनओसीको साधारण सभालाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वर गहतराज । फोटो : खेलपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन  असर गरेको टिप्पणी गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपनि त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको बताए ।

'आदेश त अल्पकालिन थियो । तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।' उनले भने, 'देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्राधिकारमा राखेर हेरिनुपर्छ भन्ने लाग्छ ।'

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था आएको मन्त्री गहतराजले उल्लेख गरे ।

'यो रमेश सिलवालको विषयमात्र हैन । अथवा टंकलाल घिसिङको विषयमात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।' गहतराजले भने, 'अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।'

उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा व्यक्त गरेका छन् ।

राखेप सदस्य सचिवको विषय अदालतमा प्रवेश गरेसँगै सिंगो खेलकुद क्षेत्र प्रभावित बनेको छ ।

तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई गरेको कारबाही रोक्न र टंकलाल घिसिङलाई तत्काल काममा नलगाउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।

अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलमा बोलाएको थियो । तर पुस १२ गते सोमबार मुद्धामाथि बहष भएन ।

यस मुद्धालाई हेर्दा हेर्दैमा राखिएको छ । मुद्धा १५ दिन पछि सरेको छ ।

राखेप सदस्य सचिवको विषय अदालतमा प्रवेश गरेसँगै खेलकुदको सम्पुर्ण काम कारबाही प्रभावित बनेको छ ।

सिंगो खेलकुद सञ्चालन गर्ने राखेपको कार्यकारी अधिकार सदस्य सचिवमा रहने गर्छ ।

मन्त्री गहतराजले अदालतले छिट्टै सो विषयमा अदालतले मुद्धा किनारा लगाउने अपेक्षा गरे ।

'अदालतले जस्तो निर्णय गर्छ । सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडो फैसला हुने अपेक्षा छ ।' उनले भने ।

कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको आदेशले खेलकुदमा नकारात्मक असर परेको बताए ।

'कानुनी फैसला गर्ने विषय अदालतको काम भयो । तर खेलकुदका विषयमा तत्काल निर्णयमा पुर्याउने काम हुनुपर्छ ।' उनले भने । 

उनले खेलकुदको विषयमा अदालतबाट बिलम्ब गर्न नहुने कुरामा जोड दिदै यस्ता कुराले खेलकुदमा ठुलो असर गर्ने धारणा राखे । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP