• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा
खेलपाटी संवाददाता
मंगलबार, माघ २४, २०७९ खेलपाटी संवाददाता
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा
पहिलो संस्करणको टिम च्याम्पियन टोली नेपाल पुलिस क्लब ।

काठमाडौं । दोस्रो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) का खेलाडीको सहभागिता रहने छ ।

महिलामा १० तौल समूह ४५,५०,५५,६१,६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५०,५५,६०,६७,७५,८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ  ।

प्रतियोगितामा सहभागि हुन २५ गते सबै टिम आईपुग्ने छन् । खेलाडीहरुको दर्ताका साथै २५ गते बिहान ८ बजे देखी ५ बजे सम्म तौल नापिने छ ।

पहिलो दिन ४ स्वर्ण, २७ गते ७ स्वर्ण र २८ गते ६ स्वर्ण सहित १७ वटा तौल समूहको छिनोफानो हुनेछन् ।

पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित प्रतिष्ठित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् साथै उत्कृष्ट १ महिला तथा १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

त्यसै गरि प्रथम हुने टिमले आकर्षक ट्रफि सहित नगद रु १ लाख र द्धितिय हुनेले ट्रफि सहित ५० हजार प्राप्त गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई ६ स्वर्णसहित आठ पदक
नेपाललाई ६ स्वर्णसहित आठ पदक
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
एरिकालाई हिमालयन वारियर उपनाम,  प्रशिक्षकलाई धन्यवाद !
एरिकालाई हिमालयन वारियर उपनाम, प्रशिक्षकलाई धन्यवाद !
अस्ट्रेलिया फर्किए विप्लभलाल
अस्ट्रेलिया फर्किए विप्लभलाल
विप्लभलालले लिए सन्न्यास
विप्लभलालले लिए सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP