• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
national life insurance ad
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
खेलपाटी संवाददाता
सोमबार, असार १३, २०७९ खेलपाटी संवाददाता
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल हो । प्रचुर सम्भावना र लोकप्रियता यस खेलको देखिन्छ । तर यस खेलमा आबद्ध खेलाडीले अन्तराष्ट्रिय ‘एक्सपोजर’ कमै पाउने गर्छन् । जेठकोे पहिलो साता राष्ट्रिय महिला भलिबल टिमकी दुई खेलाडीले माल्दिभ्समा गएर खेले । पुलिसकी उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्न भ्याए । 

सुस्त गतिमा नेपालको भलिबल अघि बढेको भएपनि महिला भलिबलमा नेपालको प्रभाव दक्षिण एसिया र सेन्ट्रल जोनमा जबर्जस्त छ । त्यसैले दुई पटक नेपालले एभीसी सेन्ट्रल जोनको उपाधि जितेको छ । महिला खेलाडीको त्यही प्रभावका कारण कामना र उषाले माल्दिभ्सको लिग खेल्ने अवसर पाएका हुन् । 

kamana bank
clasic tec

माल्दिभ्सको लिग खेलेर स्वदेश फर्किएका उषा भण्डारीसँग विदेशी लिगको अनुभव, अवसर र फाइदका विषयमा खेलपाटीले कुराकानी गरेको छ ।  

माल्दिभ्समा खेल्ने प्रस्ताव कसरी आयो ?

गत वर्ष बंगलादेशमा भएको बंगबंन्धु कपमा माल्दिभ्सविरुद्धको मेरो खेललाई उहाँहरुले नोटिस गरि रहनु भएको रहेछ । त्यसपछि नै म उहाँहरुको सम्पर्कमा रहेको थिए । राष्ट्रिय टिमको खेल तालिकासँग नजुधाई खेल राख्नुस् म आउछु भनेको थिए । त्यसै अनुरुप प्रतियोगितामा सहभागी भए ।

माल्दिभ्समा खेल्दा कस्तो अनुभव प्राप्त भयो ?

आफु नियमित खेलिरहेको कोर्ट भन्दा बाहिर गएर फरक वातावरणमा खेल्नुनै आफैमा एक ठुलो अनुभव हो । यससँगै मैले माल्दिभ्सको जस्तो स्तरीय कोर्टमा गएर खेल्न पाउनुनै ठुलो उपलब्धी हो । अन्तराष्ट्रिय खेलाडीसँग खेल्न पाउदा धेरै अनुभव लिए ।

तपाई जस्ता खेलाडी बाहिर गएर खेल्दा राष्ट्रिय टोलीलाई के सहयोग पुग्ला ?

अहिलेको नेपाली महिला भलिबल टिम धेरैनै युवा छ । यस्ता अवसरले हामीमा बढी भन्दा बढी अनुभव हासिल हुन्छ । मलाई पनि फरक कोर्ट र वातावरणको अनुभव भयो । यो कुरा टिमका सबैमा सेयर गर्छु । यसले सबैको आत्मविश्वास बढाउँछ  । 

बाहिरबाट कत्तिको प्रस्ताव आउँछन् ? 

बाहिरबाट प्रस्ताव त धेरैनै आईरहेको छ । तर राष्ट्रिय टिमको अभ्यास तथा खेलसँग समय जुध्दा भने जान पाईरहेको छैन ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP