• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शुक्रबार, मंसिर १५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सूर्य नेपाल गल्फ टुरको नयाँ क्यालेन्डर सार्वजनीक
खेलपाटी संवाददाता
आइतबार, मंसिर ३, २०८० खेलपाटी संवाददाता
सूर्य नेपाल गल्फ टुरको नयाँ क्यालेन्डर सार्वजनीक

काठमाडौं । प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल एनपीजीएले सूर्य नेपाल गल्फ टुर २०२३-२४ सिजनको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।

सुर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० नगद पुरस्कारको लागि आठ प्रतियोगिता सञ्चालन हुनेछन्। यो सिजनमा ५ प्रतिशतले पुरस्कार राशी वृद्धि गरिएको एनपीजीएका महासचिव दिपक आचार्यले जानकारी दिए।

kamana bank
clasic tec

सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। ७२ होलको चारदिने प्रतियोगिता भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। प्रोफेसनलसँगै ४ एमरच्योर खेलाडीले पनि सहभागिता जनाउनेछन्।

दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल खेलाडीले कट बनाउने छन्। विजेताले १ लाख ४५ हजार प्राप्त गर्दा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा पौष ८ गतेदेखि १० गतेसम्म हुनेछ। यो प्रतियोगितामा गत सिजनको अर्डर अफ मेरिटको आधारमा १६ खेलाडीले नगद दुई लाख ५० हजारको लागि प्रतिस्पर्धा गर्नेछन्।

तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्समा माघ १० गतेदेखि १३ गतेसम्म हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ४० हजार रहेको छ।

रोयल नेपाल गल्फ क्लबमा चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। यो प्रतियोगितामा गल्फरहरूले ७ लाख ३ हजार ५ सय नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्।

पाँचौ प्रतियोगिता धरानमा हुनेछ। धरान गल्फ क्लबमा हुने सूर्य नेपाल इस्टर्न ओपनमा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ। प्रतियोगिता फाल्गुन ९ गतेदेखि १२ गतेसम्म हुनेछ।

रोयल नेपाल गल्फ क्लबमा हुने सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज फाल्गुन २९ देखि चैत दुई गतेसम्म चल्नेछ। जहाँ कुल नगद पुरस्कार ५ लाख ७२ हजार २ सय ५० रहनेछ।

सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा चैत १२ गतेदेखि १५ गतेसम्म हुनेछ। यह प्रतियोगितामा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ।

सिजनको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप वैशाख ४ गतेदेखि ८ गतेसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। जहाँ प्रोफेसनल गल्फरहरूले १५ लाख ५५ हजार ४ सय नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन।

एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विगत १७ वर्षदेखि गल्फ टुर सञ्चालन गर्न प्रायोजन गरेकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बिरगञ्ज र चितवन खेल्दै
बिरगञ्ज र चितवन खेल्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
राखेपले खेल संघको बर्गीकरण गर्ने 
राखेपले खेल संघको बर्गीकरण गर्ने 
अफिजको गोलमा धनगढीको शानदार जित
अफिजको गोलमा धनगढीको शानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP