• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
सेती प्रादेशिक अस्पताललाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, चैत ४, २०७९ खेलपाटी संवाददाता
सेती प्रादेशिक अस्पताललाई उपाधि

धनगढी, । ॐ श्रीनगर डेन्टल क्लिनिक प्रथम फुटसल प्रतियोगिताको उपाधि सेती प्रादेशिक अस्पतालले जितेको छ ।

धनगढीको पार्कमोडमा रहेको ॐ श्रीनगर डेन्टल क्लिनिकको आयोजनामा धनगढीमा भएको प्रथम फुटसल प्रतियोगिताको फाईनलमा मनांक फाउण्डेसनलाई हराउँदै सेती प्रादेशिक अस्पतालले उपाधि जितेको हो ।

kamana bank
clasic tec

सेतीले मनांकलाई १०–२ को गोल अन्तरले हराएर उपाधि जितेको हो ।

उपाधिसँगै सेती प्रादेशिक अस्पतालले नगद १५ हजार प्राप्त गरेको छ । उपविजेता मनांक फाउण्डेसनले साढे ७ हजारमा चित्त बुझाएको हो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।

प्रमुख अतिथि नवजीवन अस्पतालका बरिष्ठ प्रसुति रोग बिशेषज्ञ डाक्टर जयराम केसी तथा बिशिष्ठ अतिथीहरु सामाजिक विकास मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डाक्टर चेतराज जोशी, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका प्रमुख डाक्टर निरज अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव बिष्णु अवस्थी लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो । मानव स्वास्थ्यका लागि अपरिहार्य रहेको शारिरीक कसरतलाई प्रोत्सहान गर्न तथा दन्त स्वास्थ्यको बारेमा जनचेतना दिनका लागि प्रतियोगिता आयोजना गरिएको ॐ श्रीनगर डेन्टल क्लिनिकका सञ्चालक डाक्टर प्रेम प्रकाश रेग्मीले जानकारी दिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किए यू-१७ फुटबल टोली
स्वदेश फर्किए यू-१७ फुटबल टोली
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP