• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
केईएचएसको वार्षीकोत्सवमा फुटसल
खेलपाटी संवाददाता
आइतबार, फागुन २१, २०७९ खेलपाटी संवाददाता
केईएचएसको वार्षीकोत्सवमा फुटसल

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाइ स्कुल (केईएचएस)ले ४० औं वार्षीकोत्सवको अवसरमा इन्टरहाउस फुटसल प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।

जुनियर फुटबल एकेडेमी (जेएफए) सँगको सहकार्यमा स्कुलले प्रतियोगिता आइतबार सम्पन्न गरेको हो।

kamana bank
clasic tec

राउण्ड रोबिन संरचनामा सुरु भएको खेल अघिल्लो साताबाट सुरु भएको थियो। उपाधिको लागि भने अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिमले प्रतिस्पर्धा गरेका थिए। खेलमा जुनियर तथा सिनियर टिमले उपाधिको लागि छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका थिए।

जुनियरतर्फको उपाधि अन्नपूर्ण हाउसले जितेको छ। फाइनल खेलमा धौलागिरी हाउसविरुद्ध ६–० गोलको जित निकाल्दै अन्नपूर्णले उपाधि जितेको हो। त्यस्तै, सिनियरतर्फ भने सगरमाथा हाउसले उपाधि जितेको छ। मकालु हाउसलाई ३–१ गोलले पराजित गर्दै सगरमाथाले उपाधि जितेको हो।

कार्यक्रममा मुख्य अतिथिको आसन ग्रहण नेपाली यू–१८ राष्ट्रिय टिमका पूर्व प्रशिक्षक चेतनारायण श्रेष्ठले गरेका थिए। थुप्रै व्यवसायीक फुटबल टिमको प्रशिक्षक बनिसकेका श्रेष्ठले यस्ता खालका गतिविधिको आयोजना गर्नु सराहनिय काम भएको भन्दै खेलाडी उत्पादनमा सघाउ पुर्याउने बताए। श्रेष्ठले विजयी टिमहरुलाई ट्रफी, मेडल तथा सर्टिफिकेट प्रदान गरे।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जुनियरबाट सुबोध नेपाली तथा सिनियरबाट निखिल गुरुङ घोषित भएका छन्।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किए यू-१७ फुटबल टोली
स्वदेश फर्किए यू-१७ फुटबल टोली
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
एपीएफ लगातार तेस्रो पटक च्याम्पियन
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP