काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर भक्तपुर निवासी अविरल लामासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
करिव एक वर्ष पहिले प्रेम सम्बधन्मा रहेका दुईले सोमबार विवाह गरेका हुन् ।
अन्जना नेपालका लागि उमेर समूह देखि उत्कृष्ट प्रर्दशन गर्ने सानै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाइन् ।
अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीको नियमित सदस्य हुन् ।