• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
धनगढी शीर्षमै, ललितपुरसँग बराबरी
खेलपाटी संवाददाता
शनिबार, मंसिर १६, २०८० खेलपाटी संवाददाता
धनगढी शीर्षमै, ललितपुरसँग बराबरी

काठमाडौं । नेपाल सुपर लिग एनएसएको शनिबारको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

शनिबार दशरथ रंगशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेल अवधिभर दुवै टिम एक अर्काविरुद्ध आक्रमण बुनेपनि गोल गर्न भने सकेनन् । 

धनगढी र ललितपुरलाई यस सिजनको एनएसएलको उपाधि दाबेदारको रुपमा लिईएको छ । 

ललितपुरलाई पहिलो हाफमा भाग्यले पनि साथ दिएन । खेलको ३४ औं मिनेटमा धनगढी गोलको नजिक पुगेको थियो ।
अनन्त तामाङको क्रसमा निखिल कदमले हेड पोस्टको माथि लागेर टच लाईन बाहिर झरेको थियो । जसलाई धनगढीका गोलकिपर मोहमद टाहाले तत्कालै समातेका थिए । 

ललितपुरका गोलकिपर जेफ्री बाल्टसले उत्कृष्ट खेल प्रर्दशन गरेपछि धनगढीले तेस्रो खेलमा भने जित निकाल्न असफल रह्यो ।  

दोस्रो हाफमा धनगढीका अहमद हिजाजीको दुई शक्तिशाली प्रयासलाई बाल्टसले असफल बनाएका थिए । सुरुवातमा हिजाजीको हेड प्रहारलाई बाल्टसले रोकेका थिए । 

दोस्रो पटक रन्दिप पाडेलको उत्कृष्ट क्रसमा हिजाजीकै प्रहारलाई बाल्टसले उत्तिकै उत्कृष्ट ढङ्गले बचाएका थिए ।  
त्यसपछि धनगढीका फाल्लो डियाग्ने डिबक्स बाहिरबाट हानेको घातक भली प्रहारलाई बाल्टसले पोस्ट बाहिर पठाईदिएका थिए । 

ललितपुरले समेत धनगढीविरुद्ध लगातार आक्रमण बनेपनि सफल हुन सकेन । खेलको अन्तिम मिनेटमा डिबक्स भित्र बिना मार्क रहेको पापा इबु कोबेले गोल गर्न सकेनन् ।
 

बराबरीको नतिजा निकाल्दै धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अंक जोडेको छ ।

दोस्रो स्थानको ललितपुरले २ खेलबाट ५ अंक जोडेको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP