• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शुक्रबार, मंसिर १५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गाभीको सल्यक्रियानै हुने  
खेलपाटी संवाददाता
सोमबार, मंसिर ४, २०८० खेलपाटी संवाददाता
गाभीको सल्यक्रियानै हुने  

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर गाभीको चोटको सल्यक्रियानै हुने भएको छ । अन्तराष्ट्रिय खेलको दौरान चोट बोकेका गाभीको एसीएलमा समस्या देखिएको छ ।  

फुटबलमा निकै गम्भिर चोट मानिने एसीएल च्यातिएपछि गाभीको सल्यक्रिया हुने भएको हो । क्लबले यसको पुष्टि गर्दै चाँडै सल्यक्रियाको प्रकृया अघि बढ्ने जनाएको छ । 

kamana bank
clasic tec

१९ वर्षका गाभीले बललाई नियन्त्रणमा लिदा उफ्रिएर झर्ने क्रममा चोट बोकेका थिए । 

बार्सिलोनाले गाभीको दायाँ एसीएलको सल्यक्रिया हुने जनाएको छ । आगामी दिनमा चोटको बारेमा जानकारी दिने क्लबले बताएको छ ।

गाभीले यस सिजन पुरै मैदान बाहिर रहनेछन् र सम्पुर्ण खेल गुमाउनेछन् । उनी अर्को वर्ष हुने पेरिस ओलम्पिकमा समे सहभागी हुने सम्भावना कमजोर बनेको छ ।

बार्सिलोनाले सल्यक्रिया निको हुन ८ देखि १० महिना लाग्ने जनाएको छ । 

गाभीले क्याटलान क्लबका लागि १ सय ११ खेल खेलेका छन् । उनले ७ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले स्पेनको राष्ट्रिय टिमबाट २७ खेल खेल्दै ५ गोल गरेका छन् । 

गत सिजन उनले बार्सिलोनालाई लिग उपाधि सहित स्पेनिस सुपर कप जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

आईतबार जर्जियामाथि स्पेनले ३–१ को जित हात पारेको थियो । सो खेलको २६ औं मिनेटमा गाभीले चोट बोकेका थिए । उनी रुदै मैदान बाहिरिएका थिए ।
 

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बिरगञ्ज र चितवन खेल्दै
बिरगञ्ज र चितवन खेल्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
राखेपले खेल संघको बर्गीकरण गर्ने 
राखेपले खेल संघको बर्गीकरण गर्ने 
अफिजको गोलमा धनगढीको शानदार जित
अफिजको गोलमा धनगढीको शानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP