काठमाडौं । नेदरल्याण्ड्स युरो कपमा छनोट भएको छ ।
शनिबार रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हराउँदै नेदरल्याण्ड्स युरो कपमा छनोट भएको हो ।
खेलको ११ औं मिनेट डच टिमका लागि वाउट वेघोस्र्टले विजयी गोल गरेका थिए ।
समूह बीमा नेदरल्याण्ड्स १५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।
फ्रान्स १२ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।