• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
national life insurance ad
इटहरी गोल्डकप : आर्मी र चर्च व्बाइजको प्रतिष्ठा भिडन्त
नमीन ढकाल
बिहीबार, चैत ९, २०७९ नमीन ढकाल
इटहरी गोल्डकप : आर्मी र चर्च व्बाइजको प्रतिष्ठा भिडन्त

इटहरी ।  इटहरी गोल्डकपलाई हेर्दा सफल टोली हो त्रिभुवन आर्मी । २०७५ को बिजेता र २०७८ को उपबिजेता बनेको आर्मी ४ वर्षको अवधिमा तेश्रो पटक फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्र्दैछ । आर्मीको प्रतिद्धन्द्धीको रुपमा चर्च व्बाइज युनाइटेड रहेको छ ।

१३ औं संस्करणको इटहरी गोल्डकपको फाइनलिष्ट बन्न दुई ए डिभिजन क्लबको भिडन्त रोचक बन्ने देखिन्छ । आजको खेल दुवै टोलीका लागि ए डिभिजन लिगको तयारी समेत हुनेछ ।

kamana bank
clasic tec

भरखरै ए डिभिजनमा बढुवा भएको चर्च व्वाइजका लागि आर्मी नौलो प्रतिद्धन्द्धी होइन् ।

यस अघि कोशी प्रदेशमै आयोजना भएको मनमोहन दुहवी गोल्डकप, झापाको हाम्रो पुर्वाञ्चल गोल्डकप लगायतका प्रतियोगितामा आमनेसामने भइसकेका छन् । तर ए डिभिजनमा बढुवा भएपछि चर्च व्वाइजको खेल शैली परिर्वतन भएको छ ।

नेपाली मुलका अमेरिकी प्रशिक्षक प्रदिप हुमागाई र दर्शन भक्तराजको प्रशिक्षणमा रहेको टोलीले लिगमा समेत प्रभावशाली प्रर्दशन गरिरहेको छ ।

गोलरक्षकमा अफ्रिकी खेलाडी प्रिसो हुनेछन् । नेपाली राष्ट्रिय टोलीको अनुभव बटुलेका कमल श्रेष्ठ समेत चर्च व्वाइजमा उपलब्ध हुनेछन् । आशिष चापागाई, प्रशान्त लक्सम, सनम राई, साइमन लिम्बु, सुभाष गुरुङ, विकु राई लगायतका खेलाडीहरु टिममा रहेका छन् ।

भारतीय आइलिगको अनुभव बटुलेका गगनदिप सिंह समेत चर्च व्वाइजका महत्वपुर्ण खेलाडी हुन् । बेम्पा र फ्रयाङकलिन समेत टोलीमा छन् । आयोजक राष्ट्रिय जागृति माथि जित दर्ता गर्दै चर्च व्बाइज सेमीफाइनलसम्म पुगेको हो । 

यता इटहरीको मैदानमा आर्मी शसक्त टोली हो । यसअघिका संस्करणमा समेत घरेलु दर्शक पाएको आर्मीको खेल इटहरीबासीको रोजाईमा पर्दै आएको छ । झापाको रोलिङ क्लबमाथि फराकिलो जितका साथ आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो ।

जिलेस्पीजंग कार्कीको कप्तानीमा रहेको आर्मीसँग राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु, डिफेन्डर सेसेहाङ आङदाम्बे, दिनेश हेन्जन, पदम तामाङ, युद्ध शाही, टंक बस्नेत, टेकबहादुर बुढाथोकी लगायतका पूर्वको फुटबलका अनुभवी खेलाडीहरु हुनेछन् । सदावहार प्रर्दशनका कारण आर्मी पूर्वेली दर्शकको रोजाईमा पर्दै आएको छ ।

दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु भएको कारण जितका लागि निक्कै संघर्ष गर्नुपर्ने हुन्छ । यस खेलको विजेताले उपाधिको लागि सरगमाथा युथ क्लबसँग खेल्नेछ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP