• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अपराजित मनाङको दोस्रो जित
खेलपाटी संवाददाता
बुधबार, चैत १, २०७९ खेलपाटी संवाददाता
अपराजित मनाङको दोस्रो जित

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा बुधबार न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो ।

मनाङको जितमा रोशन राना मगर, सेदजामोल दाभ्लातजोनोभ र कोफी टिमोथी कुडोले एक एक गोल गरे ।

एनआरटीका अशोक थापाले एक गोल फर्काए ।

खेलको ३९ औं मिनेटमा रोशनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । रन्दिप पौडेलको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रोशनले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरे ।

खेलको ६९ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले पेनाल्टीबाट गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए।

एनआरटीका गौरव श्रेष्ठले सेदजामोललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ८७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन्।

त्यसपछि खेलको इन्जुरी समयमा एनआरटीका अशोकले गोल गरेपनि मनाङ ३-१ ले विजयी भयो । गौरवको पासमा अशोकले हेडमार्फत गोल गरे ।

त्यसबाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई गुमाएका थिए ।

खेलको पहिलो मिनेटमा मनाङका भिषण गुरुङले गोलको सुनौलो अवसर खेर फाले ।  एनआरटीका जिन एनिसेन्टको ब्याक पास नियन्त्रणमा लिएपनि भिषणले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरे ।

तेस्रो मिनेटमा एनआरटीका लालनुनजामाले १८ यार्डबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।

२१ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोको प्रहार पनि पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ३१ औं मिनेटमा एनआरटीका रोशन खड्कीले गोलको अवसर खेर फाले । कृतिस रत्न छुन्जुले उपलब्ध गराएको पासमा रोशनले वान भर्सेस वानको अवस्थामा सिधै गोलकिपरको हातमा प्रहार गरे । 

५५ औं मिनेटमा एनआरटीका दिपेश आले मगरले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाऊ गरे ।  

खेलको ६६ औं मिनेटमा सेदजामोलको क्रसमा मनाङका कोफीको हेडर एनआरटीका गोलकिपर पुजन होनाले पन्च गर्दै मुश्किलले जोगाए ।  

जितसँगै मनाङले ४ खेलमा ८ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।

एनआरटीको यो तेस्रो हार हो । एनआरटीले ४ खेलमा १ अंक जोडेको छ ।

एनआरटी १३ औं स्थानमा रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
रञ्जित बेन्चमा
रञ्जित बेन्चमा
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
रञ्जित बेन्चमा
रञ्जित बेन्चमा
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP