• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
माेफसलमा हुने गोल्डकप फुटबलको वर्गिकरण मापदण्ड तोकियो
खेलपाटी संवाददाता
बुधबार, मंसिर २६, २०७५ खेलपाटी संवाददाता
माेफसलमा हुने गोल्डकप फुटबलको वर्गिकरण मापदण्ड तोकियो

काठमाडौं । नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने गोल्डकप फुटबलको वर्गिकरण मापदण्ड तयार गरेको छ । मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।

कृण्ण थापा नेतृत्वको एन्फाको स्तर निर्धारण समितिले प्रतियोगिताको वर्गिकरण मापदण्ड तोकेको हो । एन्फाका कार्यवहाक अध्यक्ष अरुणमान जोशीका अनुसार एन्फाले अब मोफसलमा सञ्चालन हुने प्रतियोागितालाई मापदण्डका आधारमा वर्गिकरण गर्नेछ ।

प्रतियोगिता सञ्चालनकालागि स्विकृती लिएका आयोजकले अब पुरा गरेको मापदण्डका आधारमा प्रतियोगिताको वर्गिकरण प्राप्त गर्नेछन् । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन तयार गरिएको मापदण्ड निम्न प्रकारको रहेको छ ।

- रंगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्याराफिटको व्यवस्था गरेको हुनपर्ने ।

- कम्तिमा १० टोली सहभागी हुनुपर्ने र त्यसमा कम्तिमा ६ ए डिभिजन क्लबले खेल्नुपर्ने ।

- आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने (रेफ्री, सहयाक रेफ्री, म्याच कमिसनर आदी) ।

- टिकट बिक्रीबाट उठेको ३ प्रतिशत रकम एन्फामा बुझाउनु पर्ने ।

- सरक्षा व्यवस्था, प्लेयर बक्स र औषधी उपचारको राम्रो व्यवस्था हुनपर्ने ।

- दर्शकलाई व्यवस्थित शौचालयको व्यवस्था गरिएको हुनुपर्ने ।

- खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने ।

- सहभागि क्लबका २७ जनाको व्यवस्थापन आयोजकले गर्नुपर्ने ।

त्यस्तै एन्फाले बी श्रेणीको प्रतियोगिताको मान्यता पाउन समेत मापदण्ड तयार गरेको छ । जसको मापदण्ड निम्न प्रकारको रहेको छ ।

- रंगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्याराफिटको व्यवस्था गरिएको हुनपर्ने ।
- कम्तिमा ८ टोली सहभागी हुनुपर्ने र त्यसमा कम्तिमा ४ ए डिभिजन क्लब खेल्नुपर्ने ।
- सहभागि क्लबका २३ जनाको व्यवस्थापन आयोजकले गर्नुपर्ने ।
- आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने (रेफ्री, सहयाक रेफ्री, म्याच कमिसनर आदी) ।
- सरक्षा व्यवस्था, प्लेयर बक्स र औषधी उपचारको राम्रो व्यवस्था हुनपर्ने ।
- दर्शकलाई व्यवस्थित शौचालयको व्यवस्था गरिएको हुनुपर्ने ।
- खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने ।

एन्फाको आगामी कार्यसमिति बैठकले मोफसलमा सञ्चालन हुने प्रतियोगिताको वर्गिकरण गर्ने एन्फा प्रवक्ता किरण राईले खेलपाटीलाई बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP