• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
national life insurance ad
मोरक्कोविरुद्ध स्पेन : म्याच प्रिभ्यु
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २०, २०७९ खेलपाटी संवाददाता
मोरक्कोविरुद्ध स्पेन : म्याच प्रिभ्यु

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज मंगलबार मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।  

kamana bank
clasic tec

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

मोरक्को समूह 'एफ' को विजेता र स्पेन समूह 'ई' को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।

स्पेनले पछिल्लो पटक सन् २०१० मा राउण्ड अफ १६ पार गरेको थियो ।

मोरक्को दोस्रो पटक राउण्ड अफ १६ मा पुगेको हो ।

हेड टु हेड -

मोरक्को र स्पेनबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले दुई खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक सन् २०१८ को विश्वकपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

सम्भावित सुरुआती-११

मोरक्को - यासिन बोनौ, अच्राफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नौसैर माजरौई, अब्देलहामिद साबिरी, सोफ्यान अम्राबात, एजेदिन ओनाही, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल

स्पेन - युनाई सिमोन, जोर्डी अल्बा, एमेरिक लापोर्टे, रोड्री, सेजर एजपिलिकुएटा, पेड्री, सर्जियो बुस्केट्स, गाभी, फेरान टोरेस, मार्को एसेन्सियो, डानी ओल्मो

प्लेयर्स टु वाच -

यस खेलमा मोरक्कोका हाकिम जिएच र स्पेनका फेरान टोरेस प्लेयर्स टु वाचमा रहेका छन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
पेड्रो टोटेनहममा
पेड्रो टोटेनहममा
क्यानका कार्यवाहक सचिवको राजिनामा 
क्यानका कार्यवाहक सचिवको राजिनामा 
मार्सेल युनाईटेडमा अनुबन्धित
मार्सेल युनाईटेडमा अनुबन्धित
इन्टर सेमिफाइनलमा
इन्टर सेमिफाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP