• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘चोटलाई जितेर बिक्रमको उत्कृष्ट कमब्याक’
हिम बिक्रम केसी
आइतबार, मंसिर २, २०७५ हिम बिक्रम केसी
‘चोटलाई जितेर बिक्रमको उत्कृष्ट कमब्याक’

काठमाडौं । ठुलो चोट बोकेपछि नेपाली फुटबलमा विरलै खेलाडी मैदान फर्कन्छन् । जति फर्कन्छन्, पुरानै वेग र गति सायदै भेटेका छन् ।

के बिक्रम लामा यसमा अपवाद होलान् ?

आईतबार थ्री स्टार जर्सीमा कप्तान सहित मैदान फर्किएका बिक्रमले खेलबाटै धेरै प्रश्नको जवाफ दिएका छन् ।

उनकै शब्दमा खेल जीवनको नयाँ अध्यायलाई शानदार तरिकाले सुरुवात गरेका छन् ।

गत बर्षको अन्तिम तिर बुढासुब्बा गोल्डकपको फाईनलमा पुलिसविरुद्वको खेलमा तेज तामाङसंग ठोक्किएपछि उनको दायाँ खुट्टा भाँचिएको थियो । तत्काल उनलाई सोही रात काठमाडौं झिकाएर ग्रान्डी अस्पतालमा भर्ना गरियो । खुट्टाको शल्यक्रिया गरियो । उनी करिब ९ महिना मैदानबाट बाहिर रहे ।

जब उनी मैदान फर्कनका लागि तयार थिए । धेरैलाई डर थियो, बिक्रमले कसरी खेल्छ ?

कारण, खुट्टा भाँचिएर मैदान फर्किएका खेलाडीहरु प्राय सतर्क भएर खेल्ने गर्छन् । खेलाडीलाई पुरानो लय समाउनै मुश्किल पर्छ । तर आईतबार ब्रिगेड ब्वाईजविरुद्वको खेलमा बिक्रमले घरेलु फुटबलमा जसरी पुनरागमन गरे, सबैलाई आश्चर्यमा पारिदिएका छन् । 

मिडफिल्डबाट सेन्टर डिफेन्समा देखिएका बिक्रमले प्रशिक्षकले दिएको जिम्मेवारी पुरा गरे । अन्तिम समयमा सुनिल बलको लोभलाग्दो क्रममा उत्तिकै शक्तिशाली हेड गोल गरे । उनकै गोलसंगै थ्रीस्टारले खेल ५–१ ले जित्न सफल भयो ।

‘बिक्रमले उत्कृष्ट र राम्रो कमब्याक गरेको छ । पहिले भन्दा अझ बलियो र उत्कृष्ट बनेर आएको छ ।’ खेलपछि क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले भने ।

‘उसलाई खोली भएको ठाँउमा स्थान दिएको थिए । नयाँ भुमिका दिएको थिए । दिएको जिम्मेवारी उसले पुरा गरेको छ ।’ बिक्रमको खेलको प्रशंसा गर्दै केसीले भने ।

बिक्रमले नियमित खेल्ने पक्का भएको बताउदै उनले आवश्यकता अनुसारको भुमिका बिक्रमलाई दिने प्रष्ट पारे ।

‘चोटबाट गुज्रिएका खेलाडीलाई मैदान फर्कदा निकै ठुलो मानसिक दबाब हुन्छ । क्लब र प्रशिक्षकको रुपमा हामीले उसलाई राम्रो कमब्याक गराउन सफल भएका छौ ।’ प्रशिक्षक केसीले थपे ।

खेलाडीले चोट बोकेपछि सम्पर्कमा नआउने नेपाली फुटबल क्लबको चरित्र हो । थ्रीस्टार त्यसमा अपबाद बन्यो । क्लबले बिक्रमको उपचारमा झण्डै १० लाख बढी खर्च गरेको छ । यसको प्रष्ट चित्र आउन बाँकी छ । तर एउटा खेलाडीको उपचारमा क्लबले गरेको यो खर्च अहिलेसम्मकै धेरै हुन सक्छ । यसको छुट्टै कथा लेखिने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP