ढाका । साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टिम यतिबेला बंगालादेशमा छ । पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएसंगै नेपाली टिम दबाबमा छ ।
भोली भुटान र शनिबार घरेलु टोली बंगलादेशसंग समुह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपालले बुधबार दिउँसो सामान्य प्रशिक्षण गरेको छ । भुटानविरुद्धको खेल अगाडी नेपालले हल्का अभ्यास गरेको हो ।
![](/uploads/shares/nepal final 1.jpg)
![](/uploads/shares/nepal final 2.jpg)
![](/uploads/shares/nepal final 3.jpg)
![](/uploads/shares/nepal final 4.jpg)
![](/uploads/shares/nepal final 5.jpg)
![](/uploads/shares/nepal final 7.jpg)
![](/uploads/shares/nepal final 8.jpg)