एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लिभरपुलले बुधबार राति घरेलु मैदानमा च्याम्पियन ट्रफ्री प्राप्त गरेको छ ।
यस सिजनको एक खेल बाँकी रहदै लिभरपुलले एनफिल्डमा उपाधि ट्रफी प्राप्त गरेको हो ।
घरेलु मैदानमा चेल्सीसँगको खेलपछि लिभरपुललाई ट्रफ्री प्रदान गरिएको थियो । लिभरपुलले घरेलु मैदानमा चेल्सीलाई ५-३ गोल अन्तरले समेत हराएको थियो।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि उचालेको हो । यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन उपाधि जितेको थियो ।
लिभरपुलले उपाधि उचाल्दाको क्षण फोटोमा हेर्नुहोस् ।
तस्बिर - एजेन्सी