• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कतार विश्वकप २०२२
  • गृहपृष्ठ
  • कतार विश्वकप २०२२
इंग्लिस टिमसँग घर आयो एक बिरालो !
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २७, २०७९ खेलपाटी संवाददाता
इंग्लिस टिमसँग घर आयो एक बिरालो !

काठमाडौं । इंग्ल्यान्डले कतार विश्वकपको ट्रफी घर ल्याउन सकेन। क्वाटरफाइनलमा पराजित भएपछि इंग्लिस टोली ट्रफी विहीन फर्कियो ।

तर, ट्रफी विहीन भएपनि इंग्लिस टोली रित्तो हार फर्किएन्। इंग्लिस टोलीसँग थियो, 'एक बिरालो' । जसको नाम थियो डेभ।

विश्वकपका लागि कतार पुगेका इंग्ल्यान्डको टोलीसँग घुलमिल भएको बिरालो (डेभ) लाई इंग्लिस टोलीले बेलायत ल्याएको छ ।  जुन बिरालोको विश्वकपमा निकै चर्चा भएको थियो ।

इंग्लिस टोलीले डेभलाई भाग्यशाली बिरालो रहेको बताउदै आएका थिए । विशेषगरि केली वाल्कर र जोन स्टोन्सले उक्त बिरालोलाई मन पराएका थिए ।  स्टोन्सले उक्त बिरालोको नाम डेभ राखेका थिए ।

Dave the cat

विश्वकप उपाधिसँगै इंग्लिस टोलीले बिरालो बेलायत लैजाने योजना भएको थियो । तर, क्वाटरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग २-१ ले पराजित भएको थियो । यद्दपी इंग्लिस टोलीले कतारमा मित्र बनेका बिरालोलाई समेत इंग्ल्यान्ड पुर्राएको छ ।

उक्त बिरालोलाई परीक्षण र खोपहरूका लागि स्थानीय भेटेरिनरी क्लिनिकमा राखिएको छ । जहाँ चार महिना क्वारेन्टाइनमा बिताउनेछ । त्यसपछि  उक्त बिरालोलाई वाल्कर र स्टोन्समध्ये एकले हेरचाह गर्नेछ।  

कतारको सडकमा बेबारिसे बिरालो सामान्य जस्तै हो । दोहाको सडक, होटेल, रेस्टुरेन्ट, सपिङ मल जताजतै बिरालो पाईने गरेको छ । तर, डेभ मात्र भाग्यमानी बनेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप विजेता टोलीलाई भव्य स्वागत
विश्वकप विजेता टोलीलाई भव्य स्वागत
मेस्सीलाई गोल्डेन बल
मेस्सीलाई गोल्डेन बल
एमबाप्पेलाई गोल्डेन बुट
एमबाप्पेलाई गोल्डेन बुट
मार्टिनेजलाई गोल्डेन ग्लोभ्स  
मार्टिनेजलाई गोल्डेन ग्लोभ्स  
अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा
अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा
अर्जेन्टिनाविरुद्ध फ्रान्सले दुई गोल फर्कायो
अर्जेन्टिनाविरुद्ध फ्रान्सले दुई गोल फर्कायो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP