• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
के बेल्जियम विश्वकपको प्रमुख दाबेदार हो ?
खेलपाटी संवाददाता
आइतबार, असार २४, २०७५ खेलपाटी संवाददाता
के बेल्जियम विश्वकपको प्रमुख दाबेदार हो ?

एजेन्सी । ब्राजिललाई २–१ ले स्तब्ध बनाउदै गर्दा बेल्जियमले विश्वकप विजेतामा चाहिने सबै चिज देखायो ।

रोबर्टो मार्टिन्जको रेड डेभिल्सले पहिलो हाफमा अभुतपुर्व प्रर्दशन ग¥यो । उसले ब्राजिलविरुद्ध पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । एक हिसावमा बेल्जियमले खेल जित्ने संकेत अगाडीनै देखाएको थियो ।

ब्राजिलले दोस्रो हाफमा खेलमा फर्कने संकेत नगरेको होईन । खेल सकिन १५ मिनेट अगाडी रेनेटो अगुस्टोले ब्राजिलकालागि गोल गरे । तर पाँच पटकको विश्व विजेता निराशाजनक नतिजा भोग्य बाध्य भयो ।

नकआउट चरणको पहिलो खेलमा बेल्जियमले जापानलाई ३–२ ले हराएको थियो । त्यसमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै बेल्जियमले जित निकालेको थियो ।
केही बर्ष यता सबैलाई थाहा छ, बेल्जियमसंग उत्कृष्ट खेलाडी छन्, तर प्रश्न उनीहरु मानसिक रुपमा कत्तिको तयार छन् भन्ने थियो ।

धेरै तर्कहरुले अहिले एकसाथ उत्तर पाएको देखिएको छ । ब्राजिलसंगको खेलको दिन फुटबल पण्डित रियो फर्डिनान्डले बेल्जियमले रुसमा आफ्नो पहिलो ठुलो मुख्य उपाधि जित्न सक्ने बताए ।

बेल्जियमले सुरुवातदेखिनै आफुलाई अगाडी बढाएको देखिन्छ । जब फर्नाडिन्होले ब्राजिलकालागि आत्मघाति गोल गरेका थिए । लगत्तै केभिन डि ब्रोयनाले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरे ।

‘नजिता निकै महत्वपुर्ण थियो ।’ फर्डिनान्डले भन्छन्, ‘उनीहरुलाई हेर्दा लाग्थ्यो उनीहरुसंग केही लिडर छन् । प्रतियोगितामा आउदै गर्दा उनीहरुको मानसिक अवस्थाका बिषयमा धेरै प्रश्नहरु उठेका थिए । दुई बर्ष अघि युरो कपमा उनीहरु खराब प्रर्दशन गर्दै बाहिरिएका थिए ।’

अहिले स्वर्णीम पुस्ताका खेलाडीले आलोचनाको जवाफ आफ्नो प्रर्दशनबाट दिईरहेका छन् । जसरी उनीहरुले ब्राजिललाई पराजित गरे । जसरी खेलेको सुरुवात गरे । जसरी टिमको निर्माण गरे अनि एउटा बलियो टिमलाई हराए ।

बेल्जियमले अब पहिलो सेमिफाईनलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्याण्ड र क्रोएसियाबीचको विजेताले फाईनल खेल्नेछ । योर्गेन क्लिन्समान, जसले वेस्ट जर्मनीबाट सन् १९९० मा विश्वककप जिते । उनीसमेत बेल्जियमको प्रर्दशनबाट अचम्मित छन् ।

‘उनीहरुले सानदार प्रर्दशन गरेका छन् । तपाई देख्न सक्नु हुन्छ, उनीहरुसंग एक अद्भुत टिम भावना रहेको छ । उनीहरु उपाधिको निकै नजिक छन् । रोबर्टो मार्टिनेजले एक अद्भुत काम गरिरहेका छन् ।’ उनले भन्छन् ।

( एजेन्सीको सहयोगमा )

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP