• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो
खेलपाटी संवाददाता
आइतबार, असार २४, २०७५ खेलपाटी संवाददाता
क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो

एजेन्सी । घरेलु टोली रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा रुसलाई पेनाल्टी सुटआउटमा ४ - ३ गोल अन्तरले हराउदै क्रोएसियाले अन्तिम चारको यात्रा तय गरेको हो ।

फिष्ट ओलम्पिक स्टेडियमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा २ - २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो  । पेनाल्टी सुटआउटमा किपर नायक बन्दा क्रोएसियाले बाजी मार्यो । पेनाल्टीमा रुसका फेडेर स्लोमोभ र मारियो फर्नान्डेजले गोल गर्न सकेनन् । क्रोएसियाका माटियो कोभासिचले गोल गर्न सकेनन् ।

 क्रोएसियालाई जित दिलाउन डोमागोज भिडाले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेटको खेल १ - १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०१ औं मिनेटमा भिडाले हेड गोल गर्दै क्रोएसियालाई २ - १ को महत्वपूर्ण जित दिलाए ।

पेनाल्टी सुटआउट अघि क्रोएसियाका आन्द्रेज क्रमारीच र डोमागोज भिडाले समान एक एक गोल गरेका थिए । यस्तै रुसका डेनिस चेरिसेभ र मारियो फर्नान्डेजले एक एक गोल गरेका थिए ।

निकै रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा चेरिसेभले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । चेरिसेभको यो विश्वकपमा चौथो गोल हो । तर, घरेलु टोलीविरुद्ध  १ - ० ले पछि परेको क्रोएसिया खेलमा फर्किदै बराबरी गर्न सफल भएको थियो  ।  क्रोएसियाका  क्रमारीचले ३९ औं मिनेटमा बराबरी गोल फर्काए । 

खेलको ९० मिनेट १ - १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको १०२ औं मिनेटमा भिडाले गोल गर्दै क्रोएसियालाई २ - १ को अग्रता दिलाएका थिए । तर, खेलको ११५ औं मिनेटमा रुसका हर्नान्डेजले गोल गरेपछि खेल २ - २ को बराबरीमा सकिएको थियो । 

यो जितसंगै क्रोएसियाले अब फाइनल प्रवेशको लागि इंग्ल्यान्डसंग खेल्नेछ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP